एमालेको मतगणना अझै सुरु भएन, प्राविधिक काम धमाधम हुँदै
बिहीबार, पुस ३, २०८२
केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा ३६ जना मतदानमा अनुपस्थित भए। मतदान बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको थियो।
एमाले महाधिवशेनमा ११०५ ले गरे मतदान
बुधबार, पुस २, २०८२
महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।
एमाले महाधिवशेनमा मतदान जारी, ८०२ ले गरे मतदान
बुधबार, पुस २, २०८२
उनले साँझ ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।
‘महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो’ : कोमल ओली
बुधबार, पुस २, २०८२
केपी शर्मा ओलीको नेतृत्व र व्यक्तित्वबाट प्रभावित भएर एमाले प्रवेश गरेको उनको भनाइ छ ।
एमाले महाधिवेशनमा कर्ण थापासँगको घटनाबारे स्पष्टीकरण दिए ओलीले
बुधबार, पुस २, २०८२
उनले एमालेको एकता, नेतृत्व र संगठनात्मक सुदृढीकरणका लागि पुन केपी ओलीको नेतृत्व आवश्यक रहेको कृष्ण सागर ओलीले धारणा व्यक्त गरे ।
इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य
बुधबार, पुस २, २०८२
प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा सीमित मेसिनका कारण मतदान गति सुस्त भएको उनीहरूको भनाइ छ ।
एमाले चुनावमा ७०० मत खस्यो
बुधबार, पुस २, २०८२
बिहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान यो समाचार तयार पार्दासम्म ७०० जनाले मतदान गरेका छन् ।
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
बुधबार, पुस २, २०८२
बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।
एमाले चुनावमा ५६० मत खस्यो
बुधबार, पुस २, २०८२
एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन भृकुटीमण्डपमा मतदान जारी
बुधबार, पुस २, २०८२
नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन आज भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू लामो लाइनमा बसेका छन् ।
एमालेको नयाँ नेतृत्व छान्न उत्साहपूर्ण मतदान
बुधबार, पुस २, २०८२
उनीहरूले जुनसुकै ठाउँमा पनि महिला–पुरुष भनेर छुट्याउनुभन्दा समान सहभागिता र समान अवसरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। पार्टीभित्र लैङ्गिक समानताको अभ्यास व्यवहारमै देखिनु सकारात्मक सन्देश भएको उनीहरूको भनाई छ।
११ केन्द्रीय सदस्य सर्वसम्मत: दुईको खारेजी, १५ जनाको उम्मेदवारी फिर्ता
मंगलबार, पुस १, २०८२
यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
एमालेको मतदान साँझ ७ बजेबाट मात्रै सुरु हुने
मंगलबार, पुस १, २०८२
एक जनाले सबैलाई भोट हाल्न कम्तीमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिए लगतै मतगणना सुरु हुनेछ ।
साताको लोकप्रिय

