Harsamaya
एमाले चुनावमा ५६० मत खस्यो
एमालेका अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल।

काठमाडौं - नेकपा एमाले को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।

विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् ।

एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update