Harsamaya
एमाले चुनावमा ७०० मत खस्यो

काठमाडौं - नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।

बिहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान यो समाचार तयार पार्दासम्म ७०० जनाले मतदान गरेका छन् ।

एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update