एमालेको महाधिवेशनको बन्दसत्र आज अपरान्हदेखि
आइतबार, मंसिर २८, २०८२
अध्यक्ष केपी शर्मा ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो ।
एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको छ : ओली
शनिबार, मंसिर २७, २०८२
विरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ एमालेको पहिचानको त्यो सूची तपाईंहरूको मनभित्रै कुडिएको छ ।’
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
शनिबार, मंसिर २७, २०८२
शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने भन्दै सरकारमा रहँदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिनुपर्ने बताए ।
रामकुमारी झाँक्रीले भनिन् : एक पटक ओलीलाई नै विश्वास गरौं
शनिबार, मंसिर २७, २०८२
वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन् । उहाँलाई एकपटक विश्वास गरौँ ।’
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
शनिबार, मंसिर २७, २०८२
यस्तै, उनले भदौ २४ गते भएको घटनालाई सामान्य युवाहरुको आक्रोसको परिणाम मात्र भन्न पुग्यौ भने त्यो ठूलो गल्ती हुने भन्दै यसबाट सबैले शिक्षा लिनु पर्ने बताए ।
देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक : रञ्जिता श्रेष्ठ
शनिबार, मंसिर २७, २०८२
यस सन्दर्भमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट स्पष्ट कुरा राख्न चाहन्छु राष्ट्रियता संरक्षण देशको विकास र लोकतान्त्रि संरचनाको सुदृढिकरण जस्ता मुद्दमा एमालेसँग हाम्रो सहकार्यको ढोका सधैं खुला रहने छ ।’
एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमा गहिरो गरि बसेको छ : महासचिव पोखरेल
शनिबार, मंसिर २७, २०८२
यस्तै, उनले एमालेले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएको पनि बताए ।
एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा
शनिबार, मंसिर २७, २०८२
विभिन्न भेषभूषा र मौलिक लयले सुदूरपश्चिमको संस्कृति भक्तपुरमा प्रत्यक्ष अनुभूति गराएको छ ।
एमालेको ११औँ महाधिवेशन आजदेखि: उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिने
शनिबार, मंसिर २७, २०८२
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
शुक्रबार, मंसिर २६, २०८२
उनले भने, ‘महाधिवेश भव्य तरिकाले सम्पन्न गर्ने हिसाबले हामीले काम गरेका छौ । मञ्च कस्तो बनाउने भन्ने कुरामा मञ्चले आफैं पनि केही सन्देश दिनुपर्छ भन्ने हिसाबले बनाएका छौं ।’
एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने
शुक्रबार, मंसिर २६, २०८२
त्यस्तै दुईसय भन्दा बढि सांस्कृतिक भेषभूषासहित झाँकी प्रदर्शनी हुने उनले बताए । उनले महाधिवेशनमा मुलुकभित्रका राजनीतिक दललाई आमन्त्रण गरिएको र अन्य मित्रराष्ट्रका पार्टीबाट भने शुभकामना सन्देशमात्रै बाचन गरिने उल्लेख गरे ।
नेतृत्व एक पद होइन, कर्तव्य हो, एमालेका महिलाहरुमा त्यो क्षमता छ :सुनिता वराल [भिडियो]
बिहीबार, मंसिर २५, २०८२
‘राजनीति कुनै वर्गको विषय होइन, प्रत्येक नागरिकको जीवनसँग गाँसिएको जिम्मेवारी हो,’ बरालको टिप्पणी छ ।
एमाले महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
बुधबार, मंसिर २४, २०८२
प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए ।
साताको लोकप्रिय

-1765613723.jpg)