Harsamaya
एमाले अध्यक्षमा ओली महासचिवमा पोखरेल विजयी
केपी शर्मा ओली ।

काठमाडौं - एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंखर पोखरेल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिमत मतपरिणाम अनुसार ओलीले १६६३ मत ल्याएर अध्यक्ष पदमा तेस्रो पटक जितेका हुन् ।

उनका प्रतिद्वन्दी ईश्वर पोखरेलले ५६४ मत ल्याए । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । उनले १२२ मत ल्याए जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी सुरेन्द्र प्रसाद पाणडेले ९९९ मत ल्याए । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update