१ हजार ४ किलो गाजासहित २ जना पक्राउ
आइतबार, मंसिर ७, २०८२
पक्राउ पर्नेहरूमा संखुवासभा धर्मदेवी नगरपालिका-९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका-२ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् ।
सर्लाहीमा झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ
सोमबार, मंसिर १, २०८२
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका –६ स्थित शिव मन्दिर नजिकबाट करिब गाँजा ३८ किलो ८९० ग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।
इजरायलको आक्रमणमा परि गाजामा २० जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको छ । गाजाको दक्षिणी राफाहमा गोली हानाहान हुँदा एक इजरायली सैनिक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शक्तिशाली आक्रमणको आदेश दिएका थिए ।
गाँजासहित एयरपोर्टबाट तीन भारतीय पक्राउ
शनिबार, कात्तिक ८, २०८२
पक्राउ परेकालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिले बताए ।
‘गाजाको स्वास्थ्य प्रणाली क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक’
शुक्रबार, कात्तिक ७, २०८२
‘अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ,’ उनले भने ।
सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
शनिबार, कात्तिक १, २०८२
‘अब हामी साँच्चै सुरक्षित महसुस गर्छौं । क्षेत्री जस्ता इन्चार्ज आएपछि अपराधीहरू पनि सतर्क हुन थालेका छन् ’ एक स्थानीयले बताए ।
गाजाको राफा नाका बुधबारदेखि खोलिने
बुधबार, असोज २९, २०८२
हालै सुरु भएको युद्धविराम सम्झौताअनुसार, हमासले सबै बन्धकहरू जिउँदो वा मृत — ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने शर्त रहेको छ ।
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
सोमबार, असोज २७, २०८२
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए ।
५३७ किलो गाँजासहित एक जना पक्राउ
सोमबार, असोज २०, २०८२
सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु
शनिबार, असोज १८, २०८२
जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे ।
गाजामा युद्ध विराम गर्न हमास तयार, सबै ४८ बन्दीलाई रिहा गर्न हमास तयार
शनिबार, असोज १८, २०८२
हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूचि’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो ।
१२ केजी गाँजासहित नेपालटारबाट दुई महिला पक्राउ
आइतबार, असोज १२, २०८२
पक्राउ गरिएका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
३४० किलो गाँजा बोकेको कार नियन्त्रणमा
शुक्रबार, असोज १०, २०८२
गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको छ ।
साताको लोकप्रिय

