गाजामा युद्धविरामपछि ३०० बालबालिकाको मृत्यु
शुक्रबार, साउन २२, २०८३
सयौँ बालबालिका घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको उनले बताएका छन्।
थाइल्यान्डको गाँजा तस्करीमा भारतीय गाडी प्रयोग, दुई भारतीय पक्राउ
बिहीबार, साउन २१, २०८३
चेकजाँचका क्रममा रेन्कु मेहेन (४३) ले बोकेको सुटकेसभित्र लुकाएर राखिएको ५ केजी गाँजा बरामद गरिएको थियो।
सिमेन्टको बोराभित्र लुकाइएको २०७ केजी गाँजासहित पिकअप चालक पक्राउ
बुधबार, साउन २०, २०८३
जाँचका क्रममा पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाइ राखिएको २०७ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
भारतीय कारबाट १०९ किलो गाँजा बरामद
सोमबार, साउन १८, २०८३
नेपाल प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि पूर्व–पश्चिम राजमार्गमा सवारी जाँचका क्रममा उक्त गाँजा बरामद गरिएको हो।
जनता आवासको घरमै ८०४ किलो गाँजा, होटल सञ्चालकसहित दुई पक्राउ
शनिबार, साउन १६, २०८३
प्रहरीले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको घरमा खानतलासी गर्दा प्लास्टिकका ४८ वटा बोरामा लुकाइराखिएको ८०४ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।
मिनी ट्रकबाट १३३ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ
शुक्रबार, साउन १५, २०८३
प्रहरीका अनुसार ट्रकको पछाडिपट्टि धानको भुसा भरिएका बोरामुनि कालो प्लास्टिकमा प्याक गरेर लुकाइएका ३१ वटा पोकाभित्र १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा बरामद गरिएको छ।
बैंककबाट कस्मेटिक सामानमा लुकाएर ल्याएको ८ केजी गाँजा बरामद
बुधबार, साउन १३, २०८३
प्रहरीले उनीहरूको साथबाट ८.६६६ किलोग्राम थाई गाँजा, दुई थान राहदानी (पासपोर्ट) र दुई थान मोबाइल फोन बरामद गरेको छ।
मिनी ट्रकको फल्स बटममा लुकाएको ४५४ किलो गाँजासहित चालक पक्राउ
मंगलबार, साउन १२, २०८३
जाँचका क्रममा ट्रकको छानामुनि फल्स बटम बनाई ६० वटा पोकामा लुकाएर राखिएको ४५४ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
कुखुरा फार्ममा छापा, ३२० किलो गाँजा बरामद
आइतबार, साउन १०, २०८३
घटनास्थलबाट प्रहरीले बा.प्र.०१–०२६ च २८८६ नम्बरको गाडी, बीआर ०६ बीवाई १७६१ नम्बर र लु ४७ प २५२८ नम्बरका मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
८ किलो ‘थाई गाँजा’सहित दुई भारतीय महिला पक्राउ
बिहीबार, साउन ७, २०८३
प्रहरीले उनीहरूको सुटकेसभित्र लुकाएर ल्याइएको ८ किलो थाई गाँजा, दुई थान राहदानी (पासपोर्ट) र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
गाजा युद्धको दृदयविदारक दृश्य : अंगभंग शरीरमै फुटबल खेल्दैछन् घाइतेहरु
सोमबार, साउन ४, २०८३
उनीहरूका लागि फुटबल केवल खेल मात्र होइन आफ्नो मनोबल बलियो बनाउने र विनाशका बीच पनि आफ्नो आत्मसम्मान कायम राख्ने माध्यम हो।
मनहरीमा जीपबाट १०९ किलो गाँजा बरामद, दुई जना पक्राउ
बुधबार, असार ३१, २०८३
बरामद गाँजा, जीप र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
मंगलबार, असार २३, २०८३
मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्रबाट लागूऔषध गाँजा करिब १६५ किलोग्राम सहित २ जना सोमबार बिहान पक्राउ परेका छन् ।
साताको लोकप्रिय

-1742379241.png)