१७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ
बिहीबार, भदौ २५, २०८३
उनको घरबाट प्रहरीले प्लास्टिकसहित १८ किलो ४०० ग्राम र प्लास्टिक हटाउँदा १७ किलो ७०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सिरहामा १५७ किलोभन्दा बढी गाँजा बरामद
बुधबार, भदौ २४, २०८३
गस्ती टोलीले बरामद गरेको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
१ हजार २४० किलो गाँजासहित ट्रक बरामद
बुधबार, भदौ २४, २०८३
प्रहरीका अनुसार धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्ने क्रममा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए।
बारामा १३९ किलो गाँजा बरामद, तस्करको समूह प्रहरी देखेपछि फरार
आइतबार, भदौ २१, २०८३
सो क्रममा ९ जना व्यक्तिले झोलाजस्तो पोका बोकेर आउँदै गरेको देखेपछि प्रहरीले रोक्न खोज्दा उनीहरूले बोकेका पोका धानखेतमा फालेर फरार भएका थिए।
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ
शनिबार, भदौ २०, २०८३
पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारी साधन चेकजाँच गरेको थियो ।
५० किलोभन्दा बढी गाँजा बरामद
बुधबार, भदौ १७, २०८३
बरामद गाँजा तथा गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
बिहीबार, भदौ ४, २०८३
स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा लागू औषध गाँजा लुकाएर राखिएको सूचना प्राप्त भएको थियो ।
खैरो हेरोइनसहित तीन जना पक्राउ
बुधबार, भदौ ३, २०८३
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चोलुङटोलस्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
२२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ
मंगलबार, भदौ २, २०८३
यस्तै, सोही स्थान बस्ने २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह पनि पक्राउ परेका छन् ।
३०२ किलो गाँजासहित एक जना पक्राउ
शनिबार, साउन २३, २०८३
बरामद गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–७ मुखिया टोल बस्ने अन्दाजी ५३ वर्षीय माधुरी मुखियाको रहेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
४८४ किलो गाँजासहित चार जना पक्राउ
शनिबार, साउन २३, २०८३
जाँचका क्रममा कारभित्र २२ वटा प्लास्टिकको पोकामा प्याक गरिएको ४८४ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
सप्तरीमा १९० किलोभन्दा बढी गाँजा बरामद
शनिबार, साउन २३, २०८३
प्रहरी चौकी झुट्की, सप्तरी र सशस्त्र प्रहरी बल बनेनिया, सप्तरी बेस क्याम्पबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा नहरको छेउमा बेवारिसे अवस्थामा रहेका ५ वटा बोरा फेला पारेको थियो।
करिब १३१५ किलो गाँजा बरामद
शुक्रबार, साउन २२, २०८३
प्रहरीले ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
साताको लोकप्रिय

