Harsamaya
मकवानपुरमा ३० बिघामा लगाएको गाँजा फडानी
मकवानपुरमा ३० बिघामा लगाएको गाँजा फडानी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो । 
करिब ३३० किलो गाँजासहित दुई जना पक्राउ
करिब ३३० किलो गाँजासहित दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
७५० केजी गाँजासहित दुई जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । 
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् । 
सर्लाहीमा लुकाइ छिपाइ राखिएको गाँजासहित एक जना पक्राउ
सर्लाहीमा लुकाइ छिपाइ राखिएको गाँजासहित एक जना पक्राउ खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
९२१ किलो ६६ ग्राम गाँजा बरामद
९२१ किलो ६६ ग्राम गाँजा बरामद घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए । 
 गाजामा ग्यास अभाव 
 गाजामा ग्यास अभाव  ग्यास आपूर्तिमा जारी कमीका कारण सबै दर्ता भएका परिवारलाई वितरण सम्पन्न गर्न कम्तीमा तीन महिना लाग्ने गाजा प्रशासनको अनुमान छ ।
रेडक्रस सोसाइटीको एम्बुलेन्समा ५१ किलो गाँजा 
रेडक्रस सोसाइटीको एम्बुलेन्समा ५१ किलो गाँजा  यसैबीच, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ । 
सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ
सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगा बहादुर वाइवालाई नियन्त्रणमा लिएको हो ।
सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ
सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ उनीहरूलाई कार तथा गाँजासहित नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
चार किलो लागू औषध गाँजा सहित तामाङ पक्राउ
चार किलो लागू औषध गाँजा सहित तामाङ पक्राउ रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
१ हजार ४ किलो गाजासहित २ जना पक्राउ
१ हजार ४ किलो गाजासहित २ जना पक्राउ पक्राउ पर्नेहरूमा संखुवासभा धर्मदेवी नगरपालिका-९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका-२ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् । 
Weather Update