Harsamaya
गाजामा इजरायली आक्रमण हुँदा दुई दिनमै ४८ हजार मानिस विस्थापित
गाजामा इजरायली आक्रमण हुँदा दुई दिनमै ४८ हजार मानिस विस्थापित गाजाको सञ्चार कार्यालयका अनुसार हाल दक्षिण गाजाको अल–मवासी क्षेत्रमा करिब ८ लाख मानिस भेला भइसकेका छन्
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृत्यु
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृत्यु आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूले ध्वस्त कार्यालय स्थलमा पुगेर मृतक सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । २६ सेप्टेम्बरमा पत्रिकाका पत्रकार इस्साम अल–मोश्कीले भने, “इजरायली विमानहरूले चार वटा बम प्रहार गरे, जसले हाम्रो भवन पूर्ण रूपमा ध्वस्त बनायो ।
विराटनगरमा २६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
विराटनगरमा २६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । 
सर्लाहीमा २० किलो बढी गाँजासहित दुई जना पक्राउ
सर्लाहीमा २० किलो बढी गाँजासहित दुई जना पक्राउ बिहीबार साँझ करिब ४ बजेको समयमा प्राप्त विशेष सूचनाको आधारमा हरिपुर्वा नगरपालिका–५ स्थित रुपेश साहको पक्की घरमा खानतलासी गरिएको थियो।
३ किलोभन्दा बढी गाँजा सहित थिङ पक्राउ 
३ किलोभन्दा बढी गाँजा सहित थिङ पक्राउ  उनका अनुसार लागु औषध गाँजा खरिद बिक्री बितरण गरी रहेको भन्ने बिषेश सुचनाका आधारमा प्रहरी टोलि  थिङको घरमा पुगेको हो । 
गाजामा सहायता सामग्री आपूर्तिमा अवरोध गरेपछि इजरायलको विरोध
गाजामा सहायता सामग्री आपूर्तिमा अवरोध गरेपछि इजरायलको विरोध वर्तमान अवस्थाले गैरसरकारी संस्थाहरू चिन्तित छन् । गाजा पट्टी सबैभन्दा खराब अनिकालको सामना गरिरहेको बेला त्यहाँबाट खाना र औषधि बाहिर राखिएको छ।
नौ किलो गाँजासहित थिङ पक्राउ
नौ किलो गाँजासहित थिङ पक्राउ पछिल्लो समयमा रौतहट  प्रहरीले निगरानी बढाउन थालेपछि प्रतिबन्धित लागू औषध, संग्लन र कारोबारीहरु पक्राउ पर्न थालेका छन् ।
गाजामा इजरायली हवाइ राहत
गाजामा इजरायली हवाइ राहत आईडीएफका अनुसार जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए । इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी समेत गरेको छ ।
करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ
करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम गाजासहित भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सविलअख्तरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 
एयरपोर्टबाट गाँजासहित भारतीय नागरिक पक्राउ
एयरपोर्टबाट गाँजासहित भारतीय नागरिक पक्राउ थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । 
करिब ३८८ किलो गाँजा सहित रेखा पक्राउ
करिब ३८८ किलो गाँजा सहित रेखा पक्राउ इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो । 
सिरहाको मेदीको घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार
सिरहाको मेदीको घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा चार जना प्रहरी र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको कमाण्डमा चार गरी आठ जनाको संयुक्त टोली खटिएको थियो ।
Weather Update