Harsamaya
पर्सामा १०० किलो गाँजा पक्राउ
पर्सामा १०० किलो गाँजा पक्राउ संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो ।
एम्बुलेन्समा करिब साढे चार सय किलो गाँजा फेला, चालक फरार
एम्बुलेन्समा करिब साढे चार सय किलो गाँजा फेला, चालक फरार प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स धरानस्थित बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा।लि।द्वारा सञ्चालन हुँदै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।
गाजामा इजरायली आक्रमण : ६ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु
गाजामा इजरायली आक्रमण : ६ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली तोपखानाले उत्तरी गाजाको बेइत लाहिया शहरमा रहेको कमल अदवान अस्पताल नजिकै धेरै आवासीय घरहरूमा गोलाबारी गरेको हो ।
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एक जना पक्राउ
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एक जना पक्राउ पक्राउ परेका स्याङ्तानले प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल मूल्य करिब ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ पर्ने बताएका छन् ।
२२५ केजी गाँजासहित दुई जना पक्राउ
२२५ केजी गाँजासहित दुई जना पक्राउ सप्तकोशी नदीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले २२५ केजी गाजासहित दुवै जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । 
२८६ किलो गाँजासहित दुई जना पक्राउ
२८६ किलो गाँजासहित दुई जना पक्राउ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१९ केजी गाँजासहित जिरोमाइल क्षेत्रबाट युवक पक्राउ
१९ केजी गाँजासहित जिरोमाइल क्षेत्रबाट युवक पक्राउ शंका लागेर सुखिपुर क्षेत्रमा जाँच गर्दा चाँदीका गाँजासहित ब्रासलेट, नगद रु.२५ हजार र एक थान मोबाइल सेट बरामद भएको उनले बताए । 
१७१ किलो गाँजासहित मकवानपुरमा युवक पक्राउ
१७१ किलो गाँजासहित मकवानपुरमा युवक पक्राउ गाडीका चालक स्याङतानलाई तत्कालै पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ
सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ बरामद गाँजासहित तामाङलाई पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
पर्साबाट २१३ किलो गाँजा बरामद
पर्साबाट २१३ किलो गाँजा बरामद प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
१४ केजी बडी गाँजासहित चार भारतीय विमानस्थलबाट पक्राउ
१४ केजी बडी गाँजासहित चार भारतीय विमानस्थलबाट पक्राउ जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ८७० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ ।
Weather Update