‘फाउल प्लेले राज्यलाई विध्वंसतिर लैजान्छ’- कांग्रेस नेता बंशलाल तामाङ
आइतबार, भदौ २८, २०८३
आइतबार इन्द्रावती गाउँपालिका–४ द्वारा आयोजित प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै तामाङले जित्ने अभिलाषामा नियम र अनुशासन मिच्न नहुने बताए ।
इन्द्रावती वडा अध्यक्ष कपको उपाधि आयोजक वडा नं. ४ लाई
आइतबार, भदौ २८, २०८३
रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ४ ले पहिलो सेट १७–२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–१८, तेस्रो सेट २२–२५ र चौथो सेट २३–२५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।
इन्द्रावतीमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल
शुक्रबार, भदौ २६, २०८३
खेलाडीको क्षमता विकास, नयाँ प्रतिभाको पहिचान तथा गाउँपालिकामा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
मर्मत खर्च धान्न नसक्दा इन्द्रावतीका सवारीसाधन थन्किए, यसै वर्ष मर्मत गर्ने तयारी
शुक्रबार, भदौ २६, २०८३
इन्द्रावती गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यका अनुसार थन्किएका सवारीसाधन २०७४ सालमा खरिद गरिएका हुन्। बिग्रिएका सवारीसाधन मर्मत गर्दा धेरै खर्च लाग्ने भएपछि प्रयोगमा नल्याइएको उनले बताए।
ईन्द्रावती–५ मा निःशुल्क आँखा उपचार शिविर, ३ सयभन्दा बढीको आँखाजाँच
बुधबार, भदौ २४, २०८३
बनेपास्थित आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने ईन्द्रावती गाउँपालिका–५ का वडाध्यक्ष शशिनाथ आचार्यले जानकारी दिए।
डिजिटल हाजिरीजवाफ प्रतियोगितामा कमलादेवी मावि प्रथम
सोमबार, भदौ २२, २०८३
दुवै विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्राप्त गरेका छन्।
कार्यालयकै आँगनमा सार्वजनिक सम्पत्ति जीर्ण, संरक्षणमा गाउँपालिका बेखबर
सोमबार, भदौ २२, २०८३
त्यस्तै, पार्क प्रवेश गर्ने स्थानमा विगत केही महिनादेखि सुकेको रुख ढलेर थन्किएको छ। रुख ढल्दा पार्कको रेलिङमा समेत आंशिक क्षति पुगेको छ।
महेन्द्र माविको ६७औँ वार्षिकोत्सव, शतप्रतिशत नतिजा दिलाउने ६ शिक्षक सम्मानित
शनिबार, भदौ २०, २०८३
समारोहमा प्रधानाध्यापक बद्रीबहादुर तामाङले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो।
भोटेकोशी बाढीपीडितका लागि इन्द्रावती गाउँपालिकाले १० लाख दिने
बिहीबार, भदौ ११, २०८३
त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णयसमेत गरिएको छ।
इन्द्रावती बृहत् खानेपानी आयोजनाको प्रभावकारिताबारे स्थलगत छलफल तथा अनुगमन
बुधबार, भदौ ३, २०८३
अनुगमनमा पूर्वाधार मन्त्रालयका सचिवज्यूहरू, खानेपानी विभागका कर्मचारीहरू, सांसद प्रमिला कुलुज्यू, निर्माण व्यवसायी/ठेकेदार टोली तथा स्थानीयस्तरमा सक्रिय विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
इन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट
बुधबार, असार १०, २०८३
, अन्य आयबाट १० करोड रुपैयाँ तथा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १३ करोड ९८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ।
इन्द्रावती गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा
मंगलबार, असार ९, २०८३
, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षा क्षेत्रमा कार्यरत साझेदार संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
इन्द्रावतीका तीन वडामा रास्वपाको तदर्थ समिति गठन
शनिबार, वैशाख २६, २०८३
यसैबीच, पूर्वयोजना नभए पनि वडा नं. ९ मा समेत भेला सम्पन्न गर्दै संगठन विस्तार गर्न सफल भएको उनले बताए।
साताको लोकप्रिय

