इन्द्रावती गाउँपालिका कांग्रेस सभापतिमा कृष्ण दोङ लामा सर्वसम्मत
सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका सभापतिमा कृष्ण दोङ लामा सर्वसम्मत भएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिमा लामा सर्वसम्मत निर्वाचित भएका हुन् ।
लामाको नेतृत्वमा गाउँपालिकामा पार्टी सङ्गठनलाई थप बलियो बनाउने र जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०८३ १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

