जिल्ला सभापति जंगबहादुर लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सोमबार, असोज १२, २०८३
लामाले असोज १२ र १३ गते हुने क्षेत्रीय अधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट खुला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
प्रदेश ‘क’सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी
शुक्रबार, असोज ९, २०८३
पार्टीका मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै साझा भावना, सहकार्य, एकता र सबैको प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बानियाँले बताएका छन्।
तीनकुनेमा खुल्यो कांग्रेस संस्थापनइतर सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
बिहीबार, असोज ८, २०८३
तामाङका अनुसार कार्यालयबाट अधिवेशनको तयारी, जिल्लाका नेता–कार्यकर्तासँग समन्वय तथा वडा तहदेखि महाधिवेशनसम्मका संगठनात्मक गतिविधि अघि बढाइनेछ।
सिन्धुपाल्चोकका ११ स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन, कहाँ कसले पाए नेतृत्व ?
बिहीबार, असोज ८, २०८३
मेलम्ची नगरपालिका कांग्रेस सभापति मा अमृत खनाल २३६ मत ल्याएर विजयी हुदा उनका निकटम प्रतिद्वन्दी शङकर खतिवडा ले १५७ मत प्राप्त गरेका छन् । खनाल मेलम्ची -१० का वडाध्यक्ष समेत हुन् । खनाल मेलम्ची -१० को वडाध्यक्ष समेत हुन् ।
देवेन्द्र खड्कालाई क्षेत्रीय सभापतिको जिम्मेवारी
मंगलबार, असोज ६, २०८३
कांग्रेस केन्द्रीय कार्यालयले असोज ६ गते पठाएको पत्रअनुसार क्षेत्र नं. १(२) का प्रदेश सभा क्षेत्रीय सभापति खड्कालाई १५औँ महाधिवेशनका लागि मातहतका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी दिइएको हो।
सिन्धुपाल्चोकका १०३ वटै वडामै असोज ३ गते कांग्रेस अधिवेशन गर्ने
बिहीबार, असोज १, २०८३
अनुसार निर्वाचन क्षेत्र नं. १ मा ऋषि पौडेल र निर्वाचन क्षेत्र नं. २ मा यज्ञ दङ्गाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइने छ।
बाढी प्रभावितका लागि सिन्धुपाल्चोक कांग्रेसद्वारा ६ लाख ९१ हजार सहयोग
मंगलबार, भदौ १६, २०८३
संकलित उक्त रकम मंगलबार काठमाडौंको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो।
क्रियाशील सदस्यता अद्यावधिक गर्न सभापति लामाको आग्रह
सोमबार, असार २२, २०८३
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई साउन ३ गतेसम्मका लागि थप गरे पनि सिन्धुपाल्चोकमा अपेक्षाअनुसार प्रगति हुन सकेको छैन।
जिल्ला सभापतिमा भिडेका तीनै जना कांग्रेस नेता बने उम्मेदवार, एमालेले सरेशलाई अघि सार्यो
मंगलबार, माघ ६, २०८२
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि अधिवेशन दोस्रो चरणमा प्रवेश गरेको थियो।
बाह्रबिसेमा कांग्रेसको विशाल आमसभा हुने
बिहीबार, पुस १०, २०८२
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नतेको प्रमुख आतिथ्यतामा हुने आमसभामा नेताहरू भोला बोहोरा, डा. प्रेमध्वज लामा, दोर्जे लामा, वेद बहादुर श्रेष्ठ र यस्मिन ढुंगाना अतिथि छन् ।
सिन्धु कांग्रेस सभापति लामाविरुद्ध पदाधिकारीले नै दिए सानेपामा उजुरी
बिहीबार, पुस ३, २०८२
तर जिल्लाले जिल्ला सभापति जंगबहादुर लामा र युवा नेता महेन्द्र लामाको नामसमेत पठाएको छ । यता समानुपातिक र राष्ट्रिय सभामा समेत क्षेत्रको निर्णय लत्याउँदै जिल्लाले आफूखुशी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
काँग्रेस सिन्धुपाल्चोक: क्षेत्रबाट आएको नाम कसको काटियो, कसको थपियो ?
सोमबार, मंसिर २९, २०८२
जिल्लाका धेरै नेताहरूको नाम उम्मेदवार सिफारिसमा परेपनि पुराना नेताद्वयको नाम नपर्नुले उम्मेदवार सिफारिसमा क्षेत्र र जिल्ला दुवैमा गुटगत गन्ध आएको सहजै अनुमान गर्न सकिन्छ ।
साताको लोकप्रिय

