Harsamaya
सञ्जय लामाले क्षेत्रीय सभापतिको उम्मेदवारी फिर्ता लिए , आङ दोर्जे शेर्पालाई समर्थन
सञ्जय लामाले क्षेत्रीय सभापतिको उम्मेदवारी फिर्ता लिए , आङ दोर्जे शेर्पालाई समर्थन लामाले आफ्नो उम्मेदवारी फिर्ता पार्टीको एकता र संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले गरेको जनाएका छन्। उनले अधिवेशनमा आङ दोर्जे शेर्पालाई समर्थन गर्नसमेत अपिल गरेका छन्।
कांग्रेस महाधिवेशन प्रतिनिधिमा गृविन्द्र चौलागाईंको उम्मेदवारी
कांग्रेस महाधिवेशन प्रतिनिधिमा गृविन्द्र चौलागाईंको उम्मेदवारी बलेफी गाउँपालिका–१ का वडा अध्यक्षसमेत रहेका चौलागाईंले आफूलाई अनुभव र प्रतिबद्धतासहितको नेतृत्वका रूपमा अघि सारेका छन्।
जिल्ला सभापति जंगबहादुर लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
जिल्ला सभापति जंगबहादुर लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा लामाले असोज १२ र १३ गते हुने क्षेत्रीय अधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट खुला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
प्रदेश ‘क’सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी
प्रदेश ‘क’सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी पार्टीका मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै साझा भावना, सहकार्य, एकता र सबैको प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बानियाँले बताएका छन्।
तीनकुनेमा खुल्यो कांग्रेस संस्थापनइतर सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
तीनकुनेमा खुल्यो कांग्रेस संस्थापनइतर सिन्धुपाल्चोकको सम्पर्क कार्यालय तामाङका अनुसार कार्यालयबाट अधिवेशनको तयारी, जिल्लाका नेता–कार्यकर्तासँग समन्वय तथा वडा तहदेखि महाधिवेशनसम्मका संगठनात्मक गतिविधि अघि बढाइनेछ।
सिन्धुपाल्चोकका ११ स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन, कहाँ कसले पाए नेतृत्व ?
सिन्धुपाल्चोकका ११ स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन, कहाँ कसले पाए नेतृत्व ? मेलम्ची नगरपालिका कांग्रेस सभापति मा अमृत खनाल २३६ मत ल्याएर विजयी हुदा उनका निकटम प्रतिद्वन्दी शङकर खतिवडा ले १५७ मत प्राप्त गरेका छन् । खनाल मेलम्ची -१० का वडाध्यक्ष समेत हुन् । खनाल मेलम्ची -१० को वडाध्यक्ष समेत हुन् ।
 देवेन्द्र खड्कालाई क्षेत्रीय सभापतिको जिम्मेवारी
 देवेन्द्र खड्कालाई क्षेत्रीय सभापतिको जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यालयले असोज ६ गते पठाएको पत्रअनुसार क्षेत्र नं. १(२) का प्रदेश सभा क्षेत्रीय सभापति खड्कालाई १५औँ महाधिवेशनका लागि मातहतका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी दिइएको हो।
सिन्धुपाल्चोकका १०३ वटै वडामै असोज ३ गते कांग्रेस अधिवेशन गर्ने  
सिन्धुपाल्चोकका १०३ वटै वडामै असोज ३ गते कांग्रेस अधिवेशन गर्ने   अनुसार निर्वाचन क्षेत्र नं. १ मा ऋषि पौडेल र निर्वाचन क्षेत्र नं. २ मा यज्ञ दङ्गाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइने छ। 
बाढी प्रभावितका लागि सिन्धुपाल्चोक कांग्रेसद्वारा ६ लाख ९१ हजार सहयोग
बाढी प्रभावितका लागि सिन्धुपाल्चोक कांग्रेसद्वारा ६ लाख ९१ हजार सहयोग संकलित उक्त रकम मंगलबार काठमाडौंको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो।
क्रियाशील सदस्यता अद्यावधिक गर्न सभापति लामाको आग्रह 
क्रियाशील सदस्यता अद्यावधिक गर्न सभापति लामाको आग्रह   नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई साउन ३ गतेसम्मका लागि थप गरे पनि सिन्धुपाल्चोकमा अपेक्षाअनुसार प्रगति हुन सकेको छैन। 
जिल्ला सभापतिमा भिडेका तीनै जना कांग्रेस नेता बने उम्मेदवार, एमालेले सरेशलाई अघि सार्यो
जिल्ला सभापतिमा भिडेका तीनै जना कांग्रेस नेता बने उम्मेदवार, एमालेले सरेशलाई अघि सार्यो पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि अधिवेशन दोस्रो चरणमा प्रवेश गरेको थियो।
बाह्रबिसेमा कांग्रेसको विशाल आमसभा हुने
बाह्रबिसेमा कांग्रेसको विशाल आमसभा हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नतेको प्रमुख आतिथ्यतामा हुने आमसभामा नेताहरू भोला बोहोरा, डा. प्रेमध्वज लामा, दोर्जे लामा, वेद बहादुर श्रेष्ठ र यस्मिन ढुंगाना अतिथि छन् । 
Weather Update