Harsamaya
वडाध्यक्ष कप भलिबलको फाइनलमा वडा नम्बर ४ र ५ भिड्ने
वडाध्यक्ष कप भलिबलको फाइनलमा वडा नम्बर ४ र ५ भिड्ने आज सम्पन्न सेमिफाइनल खेलमा वडा ४ ले आयोजक टिम वडा ७ ‘बी’ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अर्को सेमिफाइनलमा वडा ५ ‘ए’ ले वडा १२ लाई पराजित गर्दै उपाधि नजिक पुगेको छ।
इन्द्रावती–४ का ७० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
इन्द्रावती–४ का ७० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण वडाध्यक्ष क्षेत्र बहादुर तामाङले “शिक्षामा सबैको पहुँच र समान अवसर सुनिश्चित गर्न” यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। साथै, उनले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
इन्द्रावती–८ मा ६७ धारा निर्माण, खानेपानीको पहुँच विस्तार
इन्द्रावती–८ मा ६७ धारा निर्माण, खानेपानीको पहुँच विस्तार उहाँले अबको एक वर्षभित्र वडाका सबै घरमा धारा पुर्‍याउने लक्ष्य रहेको समेत उल्लेख गर्नुभयो। कार्यक्रममा  ज्याफ्सकी मल्लले स्थानियलाई खानेपानीको सुविधा पुर्‍याउन पाउँदा खुसी लागेको बताउँदै जापानी सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
इन्द्रावतीको बजेट : एक अर्बलाई ५५ लाख ७० हजार कम  (पूर्णपाठसहित)
इन्द्रावतीको बजेट : एक अर्बलाई ५५ लाख ७० हजार कम (पूर्णपाठसहित) गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार र विभिन्न संघसस्था गरी ९९  करोड ४४ लाख ३० हजारको बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताए। आगामी आर्थिक वर्षको बजेट एक अर्ब पुग्न  लाई ५५ लाख ७० हजार  कम  भएको हो । बजेट वक्तव्य उपाध्यक्ष शोभना तामाङले  प्रस्तुत गरेकी थिइन्
इन्द्रावती गाउँपालिकाको नीति तथा कार्यक्रममाथि राय सुझाव संकलन 
इन्द्रावती गाउँपालिकाको नीति तथा कार्यक्रममाथि राय सुझाव संकलन  नीतिलाई थप जनउत्तरदायी, व्यवहारिक र समृद्धिमुखी बनाउने उद्देश्यले जनताको प्रत्यक्ष राय, सुझाव र गुनासा संकलन गर्ने र संकलित सुझाव र गुनासोलाई समेटी नीति तथा कार्यक्रमलाई आगामी असार १० गते कार्यपालिका बैठकमार्फत पारित गरिने छ ।
इन्द्रावतीमा स्वास्थ्यसम्बन्धी हाजिरी जबाफमा कमलदेवी प्रथम
इन्द्रावतीमा स्वास्थ्यसम्बन्धी हाजिरी जबाफमा कमलदेवी प्रथम उक्त कार्यक्रमले किशोर-किशोरी तथा विद्यार्थीहरूमा स्वास्थ्य सम्बन्धी ज्ञानको अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमताको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
 इन्द्रावती गाउँपालिकाको सबैभन्दा कम बेरुजू, दुलालले गरेका थिए योजना कार्यान्वयनमा कडाइ
 इन्द्रावती गाउँपालिकाको सबैभन्दा कम बेरुजू, दुलालले गरेका थिए योजना कार्यान्वयनमा कडाइ त्यस्तै, सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिकाले भने सबैभन्दा बढी बेरुजू देखाएको छ। उक्त गाउँपालिकाको बेरुजू १ करोड ६० लाख ९६ हजार रुपैयाँ पुगेको छ, जुन लेखापरीक्षण रकमको ७.५७ प्रतिशत हो।
इन्द्रावतीमा कडाइ गरेका दुलालको मन्त्रालय सरुवा, मनहरि बराल आउँदै
इन्द्रावतीमा कडाइ गरेका दुलालको मन्त्रालय सरुवा, मनहरि बराल आउँदै दुलालले योजना कार्यान्वयनमा पनि कडाइ गरे। आयोजनामा अनियमितता देखिएपछि उनले निगरानी कडा पारेका थिए, जसको परिणामस्वरूप गुणस्तरीय संरचना निर्माण भएको स्थानीयको भनाइ छ।
सरकारी कर्मचारीमाथि रक्सी खाएर ज्यान मार्ने धम्की, कामकाज ठप्प पार्ने कर्मचारीहरूको चेतावनी
सरकारी कर्मचारीमाथि रक्सी खाएर ज्यान मार्ने धम्की, कामकाज ठप्प पार्ने कर्मचारीहरूको चेतावनी ईन्द्रावती गाउँपालिका  ७ का सुनिल थापाले आइतबार मादक पदार्थ सेवन गरी वडा कार्यालयका भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिहरू तोडफोड गरी कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका थिए । कर्मचारीहरूले यस्ता अराजक गतिविधिको घोर भर्त्सना र निन्दा गरेका छन् । 
व्यक्तिगत छविमा आघात पुगेपछि प्रमुख दुलालको कडा खण्डन: नियतवश प्रकाशित समाचारप्रति गम्भीर आपत्ति
व्यक्तिगत छविमा आघात पुगेपछि प्रमुख दुलालको कडा खण्डन: नियतवश प्रकाशित समाचारप्रति गम्भीर आपत्ति लै Singhadarbar News अनलाइन पोर्टलमा प्रकाशित एक समाचारप्रति इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त समाचारलाई एकपक्षीय, नियोजित र तथ्यहीन भन्दै कडा शब्दमा खण्डन गरेका छन्।
नवलपुरमा भोलिबाट आधारभुत कटाई सिलाई तालिम सुरु हुँदै
नवलपुरमा भोलिबाट आधारभुत कटाई सिलाई तालिम सुरु हुँदै बुधबार वडा कार्यालयको हलमा औपचारिक कार्यक्रमको बीच भोलिबाट आधारभुत कटाई सिलाई तालिम संचालन गर्न लागेको इन्द्रावती गाउँपालिका वडा ४ का सचिब मदन कुमार भट्टराईले जानकारी दिए।
इन्द्रावतीका ३०६ जना विद्यार्थी एसइईमा सहभागी
इन्द्रावतीका ३०६ जना विद्यार्थी एसइईमा सहभागी इन्द्रावती गाउँपालिकामा यस वर्ष जम्मा ३०६ जना विद्यार्थीले एसइई परीक्षामा सहभागी भएका छन् । दुईवटा केन्द्रबाट नियमिततर्फ २६० र ४६ जना ग्रेड वृद्धि गरी ३०६ जनाले परीक्षा दिन लागेका हुन्। 
Weather Update