Harsamaya
इन्द्रावती -७ मा ‘जनयुद्ध दिवस’मनाउन सार्वजनिक बिदा 
इन्द्रावती -७ मा ‘जनयुद्ध दिवस’मनाउन सार्वजनिक बिदा  गाउँपालिकाले बिदा नदिएपनि वडाध्यक्ष रविन्द्र कुमार खातीले वडाको निर्णय भन्दै बिदा दिएका हुन् । अहिलेको लोकतन्त्रको जग जनयुद्ध भएकाले बिदा दिइएको उनले बताए । तर कानुनत वडाले सार्वजनिक बिदा दिन भने मिल्दैन । गाउँपालिका वा नगरपालिकालाई भने स्थानीय आवश्यकताअनुसार बिदा दिन सक्ने अधिकार छ । 
Weather Update