Harsamaya
पर्वतमा ट्याक्टर १०० मिटर तल खस्यो, चालकसहित दुईको मृत्यु
पर्वतमा ट्याक्टर १०० मिटर तल खस्यो, चालकसहित दुईको मृत्यु प्रहरीका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मापसे गरेका चालकले हाँकेको ट्रकले दुई वटा बसलाई ठक्कर दिँदा आठजना घाइते
मापसे गरेका चालकले हाँकेको ट्रकले दुई वटा बसलाई ठक्कर दिँदा आठजना घाइते मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का घाइते भएका छन् । 
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु दुर्घटनामा गम्भीर घाइते हुनुभएकी मगरको घोपा धरान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
२४ घण्टामा ६५ सवारी दुर्घटना: ५ जनाको मृत्यु, १०५ जना घाइते
२४ घण्टामा ६५ सवारी दुर्घटना: ५ जनाको मृत्यु, १०५ जना घाइते यस्तै, बागमती प्रदेशमा १ तथा गण्डकी प्रदेशमा १ वटा दुर्घटना भए पनि मानवीय क्षति भएको छैन।
दुर्घटनामा उपप्रमुखको मृत्यु
दुर्घटनामा उपप्रमुखको मृत्यु स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसाल सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा नगरपालिकाको बोलेरो पिकअप जिप खाल भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा वरिष्ठ सईको मृत्यु
दुर्घटनामा वरिष्ठ सईको मृत्यु जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । 
मन्टेश्वरीका विद्यार्थी बोकेको अटो पल्टिँदा चालकसहित १४ जना घाइते
मन्टेश्वरीका विद्यार्थी बोकेको अटो पल्टिँदा चालकसहित १४ जना घाइते घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल, लम्की पठाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
कारले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते
कारले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते घाइतेलाई  उपचारका लागि बिएण्डबी अस्पताल पठाइएको  ट्राफिक प्रहरीले जनाएको छ । क्षति भएका सवारीसाधन तथा कारका चालकलाई प्रहरीवृत्त कोटेश्वरमा राखिएको छ । 
विद्यालय बस दुर्घटना: एकको मृत्यु, ३० जना घाइते
विद्यालय बस दुर्घटना: एकको मृत्यु, ३० जना घाइते महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी सवार बा२ख ६४३८ नम्बर सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते
ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते प्रहरीका अनुसार दुर्घटना लगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल खुरुङ्गा पुर्याइएको भए पनि चिकित्सकले जाँच गर्नासाथ मृत घोषणा गरेका थिए ।
एकै दिन २४ दुर्घटना : ८२ घाइते, ३ जनाले गुमाए ज्यान
एकै दिन २४ दुर्घटना : ८२ घाइते, ३ जनाले गुमाए ज्यान मृत्यु हुनेमा सिरहाका ५० वर्षीय प्रदिप कुमार पौडेल, रौतहटका ६० वर्षीय रामानन्द महरा र चितवनकी ७९ वर्षीया जानुकादेवी काराखेती रहेका छन् । 
रौतहटमा ट्र्याक्टरको ठक्करबाट वृद्धको गयो ज्यान
रौतहटमा ट्र्याक्टरको ठक्करबाट वृद्धको गयो ज्यान उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याई प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो।
Weather Update