टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
बुधबार, असार ३, २०८३
डिपु चोकबाट पेट्रोलपम्पतर्फ गइरहेको प्रदेश१–०१–००१क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु
बिहीबार, जेठ २८, २०८३
चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा ६ जना घाइते
बिहीबार, जेठ २८, २०८३
क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्रहरी जवानको मृत्यु
शनिबार, जेठ २३, २०८३
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
शुक्रबार, जेठ २२, २०८३
गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो ।
पर्वतमा जिप दुर्घटना: एकको मृत्यु, दुई घाइते
मंगलबार, जेठ १९, २०८३
टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दैलेखमा बोलेरो दुर्घटना, चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु
सोमबार, जेठ १८, २०८३
दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनामा चालकको मृत्यु
आइतबार, जेठ १७, २०८३
चालकको शव चालस सिटमा नै भेटिएको उनले जानकारी दिए । ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका उनले बताए ।
अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते
शनिबार, जेठ १६, २०८३
दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
नुवाकोट जिप दुर्घटनामा सञ्जीवकुमारको मृत्यु
शुक्रबार, जेठ १५, २०८३
लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
दुर्घटनामा सेनामा कार्यरत सिन्धुपाल्चोकका दिनेशको मृत्यु, तीन घाइते
बिहीबार, जेठ १४, २०८३
ठक्करपछि सडकमा पल्टिएको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलका चालक नेपाली सेनाका सिपाही दिनेश गिरीलाई पछाडिबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
वैशाखमा दुई हजार २९४ दुर्घटना, २३९ जनाको मृत्यु
सोमबार, जेठ ११, २०८३
सो अवधिमा भएका ती दुर्घटनामा तीन हजार ३३४ वटा सवारी साधन संलग्न भएका थिए । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए ।
इभी दुर्घटनामा आठ जना घाइते
बुधबार, जेठ ६, २०८३
यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
साताको लोकप्रिय

