Harsamaya
सुकुटेमा बाइक र आईचर ट्रक ठोक्किँदा १४ वर्षीय चालक गम्भीर घाइते
सुकुटेमा बाइक र आईचर ट्रक ठोक्किँदा १४ वर्षीय चालक गम्भीर घाइते मोटरसाइकलको पछाडि १७ वर्षीय सबिन मगर सवार रहेका थिए। दुर्घटनामा बा.५३ प ५६४६ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ००४–३७२२ नम्बरको आईचर ट्रक ठोक्किएका हुन्।
मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते
मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते मदाने गाउँपालिका–४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु.२ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ बाटोमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको हो।
गुडिरहेको ईभी कारमा आगलागी, जलेर एकको मृत्यु
गुडिरहेको ईभी कारमा आगलागी, जलेर एकको मृत्यु आगलागीबाट कार पूर्ण रूपमा क्षति भएको छ भने मृतकको पहिचान हुन बाँकी छ। घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ज ८ प ३५०९ नम्बरको ग्लामर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको हो।
माइक्रोबस ट्रकमा ठोक्किदा एक जनाको मृत्यु, १९ घाइते
माइक्रोबस ट्रकमा ठोक्किदा एक जनाको मृत्यु, १९ घाइते दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित २० जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी लगिएको थियो। सामान्य उपचारपछि केही घाइतेलाई थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।
माइक्रोबसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु
माइक्रोबसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु मृत्यु हुनेमा स्वस्तिका न्यौपाने रहेकी छन्। आज बिहान बाटो काट्ने क्रममा माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएकी न्यौपानेको उपचारका क्रममा बिहान ११ः०७ बजे टीकापुर अस्पतालमा मृत्यु भएको हो।
 मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, ३३ घाइते
 मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, ३३ घाइते काठमाडौँ पठाइएका घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ भने सविन तिरुवा, योनिस बिक र बिमला बिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
 बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु, १० घाइते
 बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु, १० घाइते दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा घाइते भएका चालकसहित १० जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।
उदयपुरमा अटो र बस ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते
उदयपुरमा अटो र बस ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते उपचारका क्रममा बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार हाल नाम, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको बिहान ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मिनी ट्रकले बसलाई ठक्कर दिँदा १२ जना घाइते
मिनी ट्रकले बसलाई ठक्कर दिँदा १२ जना घाइते ठक्करपछि बस सडकबाट करिब ५/६ मिटर दक्षिणतर्फ पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके पठाइएको छ।
मोटरसाइकल अनियन्त्रित भई पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
मोटरसाइकल अनियन्त्रित भई पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते टाउकोमा चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु मृतक दुवैको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।
Weather Update