मकवानपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, कात्तिक २३, २०८२
भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
बागलुङमा पिकअप दुर्घटनामा मृत्यु र घाइतेको पहिचान खुल्यो
शनिबार, कात्तिक २२, २०८२
पिकअप बुर्तिवाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।
हेटौंडामा सवारी दुर्घटना
शनिबार, कात्तिक २२, २०८२
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
शुक्रबार, कात्तिक २१, २०८२
उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन् । उनको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्का एक घाइते
शुक्रबार, कात्तिक २१, २०८२
मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका – ७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, कात्तिक १६, २०८२
जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाजुरामा बस दुर्घटना : घाइते बसका सहचालक जोशीको उपचारका क्रममा मृत्यु
आइतबार, कात्तिक १६, २०८२
कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको बताइएको छ ।
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु
आइतबार, कात्तिक १६, २०८२
प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते
आइतबार, कात्तिक १६, २०८२
बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३५ जना घाइते भएका छन्। मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना भएको हो।
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, ४ जना घाइते
बिहीबार, कात्तिक १३, २०८२
गम्भीर घाइते भएका २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।
भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते
शुक्रबार, कात्तिक ७, २०८२
उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक समित श्रेष्ठले जानकारी दिए ।
तिहारको एक सातामा ६९ वटा दुर्घटना
शुक्रबार, कात्तिक ७, २०८२
मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए ।
बिपी राजमार्गमा मोटसराइकल दुर्घटना, एकको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६:३० बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
साताको लोकप्रिय

-1759029845.jpg)