Harsamaya
 मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, ३३ घाइते
 मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, ३३ घाइते काठमाडौँ पठाइएका घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ भने सविन तिरुवा, योनिस बिक र बिमला बिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
 बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु, १० घाइते
 बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु, १० घाइते दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा घाइते भएका चालकसहित १० जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।
उदयपुरमा अटो र बस ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते
उदयपुरमा अटो र बस ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते उपचारका क्रममा बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार हाल नाम, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको बिहान ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मिनी ट्रकले बसलाई ठक्कर दिँदा १२ जना घाइते
मिनी ट्रकले बसलाई ठक्कर दिँदा १२ जना घाइते ठक्करपछि बस सडकबाट करिब ५/६ मिटर दक्षिणतर्फ पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके पठाइएको छ।
मोटरसाइकल अनियन्त्रित भई पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
मोटरसाइकल अनियन्त्रित भई पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते टाउकोमा चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु मृतक दुवैको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।
जेसीबी मेसिन सडकबाट खस्दा चालकको मृत्यु
जेसीबी मेसिन सडकबाट खस्दा चालकको मृत्यु बराहताल गाउँपालिका–७ नयाँवनस्थित भित्री सडकखण्डमा जेसीबी मेसिन सडकबाट करिब ३०० मिटर तल खस्दा चालकको मृत्यु भएको छ।
यात्रुबाहक ईभीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते
यात्रुबाहक ईभीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते दुर्घटनामा स्कुटरको पछाडि सवार सितगंगा–८ की ३२ वर्षीया सम्झना केसी घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई घाइते
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई घाइते दुर्घटनामा घाइते भएका अटो चालक घोराही–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा बिहीबार बिहान २:४५ बजे मेडिकल कलेज कोहलपुर, बाँकेमा मृत्यु भएको हो।
भेरी नदीमा बेपत्ता बोलेरो चालकको शव फेला
भेरी नदीमा बेपत्ता बोलेरो चालकको शव फेला भदौ ३ गते दिउँसो ३ः४५ बजे उक्त शव सल्यानको कुमाख गाउँपालिका–५ निवासी करिब २१ वर्षीय बोलेरो चालक हिमराज बुढाथोकीको भएको उनकी दिदीले सनाखत गरेकी प्रहरीले जनाएको छ।
 स्करपियो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर
स्करपियो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।
सप्तरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सप्तरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ भलवाका ३५ वर्षीय ओम साफी र पछाडि सवार २० वर्षीय मंजय साफी घाइते भएका थिए।
Weather Update