Harsamaya
 मोटरसाईकलले साईकललाई ठक्कर दिँदा एकको मृत्यु
 मोटरसाईकलले साईकललाई ठक्कर दिँदा एकको मृत्यु घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएकोमा साईकल यात्री किसुन देव साहलाई प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकले राति करिव १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी
तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी दुर्घटनाबाट मानवीय क्षति भने नभएको उनले बताए । 
सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँच जना घाइते
सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँच जना घाइते गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगन्ज पठाइएको थियो । पछि उनलाई एल.एस. न्युरो अस्पताल बारा लगिएकोमा चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए ।
ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते पुनर्वास नगरपालिका–७ स्थित  इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
सवारी दुर्घटनामा आठ जनाको मृत्यु
सवारी दुर्घटनामा आठ जनाको मृत्यु सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ट्रकको पछाडिको भागमा ठोक्किँदा एकको मृत्यु
ट्रकको पछाडिको भागमा ठोक्किँदा एकको मृत्यु उनीलाई उपचारका लागि चितवन पठाइएकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । 
सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ वर्षीया बालिकाको मृत्यु, बुवा घाइते
सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ वर्षीया बालिकाको मृत्यु, बुवा घाइते सर्लाहीको लाल बन्दी नगरपालिका–४ हरि वनमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन् ।
रोल्पामा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन 
रोल्पामा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन  रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २:५० बजे कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको छ भने १ जना घाइते हुनुभएको छ।
रोल्पा दुर्घटना अपटेडः थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो
रोल्पा दुर्घटना अपटेडः थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
रोल्पामा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु
रोल्पामा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
रोल्पामा जीप दुर्घटना, १७ जनाको मृत्यु
रोल्पामा जीप दुर्घटना, १७ जनाको मृत्यु रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
Weather Update