Harsamaya
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । 
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते यस्तै, अर्को मोटरसाइकल चालक कैलाश तोलाङ्गे (३२) र पछाडि सवार दिपेन्द्र के.सी.(४९) घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा तथा टाउकोमा चोट लागेको बताइएको छ ।
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो चालकसहित ६ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको जनाइएको छ ।
बेलायतबाट ल्याइएको शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटना, एक जना घाइते
बेलायतबाट ल्याइएको शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटना, एक जना घाइते दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । उद्धार कार्यकालागि काठमाडौंबाट अर्को एउटा हेलिकोप्टर पठाइएको जानकारी दिइएको छ ।
सुनसरीमा सवारी दुर्घटनामाजयकृष्ण यादवको मृत्यु
सुनसरीमा सवारी दुर्घटनामाजयकृष्ण यादवको मृत्यु दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
पाल्पामा जीप र स्कुटर एकआपसमा ठोक्किँदा एकको मृत्यु
पाल्पामा जीप र स्कुटर एकआपसमा ठोक्किँदा एकको मृत्यु जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै आएका थिए । 
ट्याक्टरको ठक्करमा २५ वर्षीय दीपकको मृत्यु
ट्याक्टरको ठक्करमा २५ वर्षीय दीपकको मृत्यु अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उनले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ ।
सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु.प्र.०३ – ००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
मनकामना दर्शनबाट फर्कँदै गर्दा ईभी गाडी दुर्घटना, ७ भारतीय नागरिकको मृत्यु
मनकामना दर्शनबाट फर्कँदै गर्दा ईभी गाडी दुर्घटना, ७ भारतीय नागरिकको मृत्यु दुर्घटनामा परेको गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको बताइएको छ। केही शव निकाल्न सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो।
टेलर गाडी र  ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
टेलर गाडी र  ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु मृत्यु हुने व्यक्ति सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका करिब ३८ वर्षीय गोबिन्द चौधरी रहेको खुलेको छ।
Weather Update