सहचालकले बस ब्याक गर्दा १० वर्षीय इरेसको मृत्यु
आइतबार, चैत २२, २०८२
ठक्कर दिने बस र सहचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न
आइतबार, चैत २२, २०८२
गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० एपी ३०३७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते भएका थिए ।
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
शनिबार, चैत २१, २०८२
दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र...
तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते
शनिबार, चैत २१, २०८२
घाइतेमध्ये बसमा सवार १४ जना र एक जना अटोचालक रहेका छन् । उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।
दासढुङ्गा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
बुधबार, चैत १८, २०८२
दासढुङ्गामा आज अपराह्न बस र तेल ट्याङकर ठोक्किँदा १३ जना तथा घुमाउने क्षेत्रमा यात्रुवाहक इभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हेटौंडामा सवारी दुर्घटना हुँदा किशोरीको मृत्यु
बुधबार, चैत १८, २०८२
हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
सङ्खुवासभामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना रोशनको मृत्यु
बुधबार, चैत १८, २०८२
पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज विहान दुर्घटनामा परेको हो ।
ट्याक्टर दुर्घटनामा तिल रावतको मृत्यु
मंगलबार, चैत १७, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको हो ।
दार्चुलामा जिप दुर्घटना सिँचाइका प्रशासकीय अधिकृत तितरासहित दुई कर्मचारीको मृत्यु
मंगलबार, चैत १७, २०८२
दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
आइतबार, चैत १५, २०८२
मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा काठमाडौँबाट हेटौँडातर्फ गइरहेको जिप उदयपुरको त्रियुगा नगरपालिका–११ सङ्गमचोक निवासी ८६ वर्षीय गोरे राईको ठक्करबाट मृत्यु भएको छ ।
गुल्मीमा जिपको ठक्करबाट तुलसी थापाको मृत्यु
आइतबार, चैत १५, २०८२
थापाको उपचारका क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जिपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
शुक्रबार, चैत १३, २०८२
टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा बेलबहादुरको मृत्यु
शुक्रबार, चैत १३, २०८२
गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
साताको लोकप्रिय

