Harsamaya
ट्रकको ठक्करबाट उमेशको मृत्यु
ट्रकको ठक्करबाट उमेशको मृत्यु ट्रकको ठक्करबाट बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने गुप्ताको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
रामेछापमा यात्रुवाहक सुमो दुर्घटना:  तीन जना गम्भीर घाइते
रामेछापमा यात्रुवाहक सुमो दुर्घटना: तीन जना गम्भीर घाइते अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु  रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु मोरङको रङ्गेली नगरपालिका-७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 
पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते
पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले  जनाएको छ ।  
सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र चालक हरिवन नगरपालिका– ११ प्रगति टोल निवासी करिब ५० वर्षीय सुर्य बहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ ।
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । 
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते यस्तै, अर्को मोटरसाइकल चालक कैलाश तोलाङ्गे (३२) र पछाडि सवार दिपेन्द्र के.सी.(४९) घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा तथा टाउकोमा चोट लागेको बताइएको छ ।
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो चालकसहित ६ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको जनाइएको छ ।
बेलायतबाट ल्याइएको शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटना, एक जना घाइते
बेलायतबाट ल्याइएको शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटना, एक जना घाइते दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । उद्धार कार्यकालागि काठमाडौंबाट अर्को एउटा हेलिकोप्टर पठाइएको जानकारी दिइएको छ ।
सुनसरीमा सवारी दुर्घटनामाजयकृष्ण यादवको मृत्यु
सुनसरीमा सवारी दुर्घटनामाजयकृष्ण यादवको मृत्यु दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
Weather Update