Harsamaya
चार मोटरसाइकलमा मन्थली आएका ८ जना कुटपिट आरोपमा पक्राउ
चार मोटरसाइकलमा मन्थली आएका ८ जना कुटपिट आरोपमा पक्राउ कुटपिटबाट बेहोस भएका जीवनलाई तत्काल उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल पठाइएको थियो।
गरिमा हत्या प्रकरणमा १० जनाविरुद्ध किटानी जाहेरी: चार पक्राउ, दुईको पहिचान गोप्य
गरिमा हत्या प्रकरणमा १० जनाविरुद्ध किटानी जाहेरी: चार पक्राउ, दुईको पहिचान गोप्य पीडित बालिकाका बुवा मनोज चौधरीले शनिबार जिल्ला प्रहरी कार्यालय, बारा कलैयामा १० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। 
गोरखामा बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद
गोरखामा बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा एकनाले भरुवा बन्दुक पाँच थान फेला पारेको हो।
भारतबाट अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई नेपाली पक्राउ
भारतबाट अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई नेपाली पक्राउ भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको अगरवा क्षेत्रमा खटिएको एसएसबीको ७१औँ वाहिनीको टोलीले शुक्रबार साँझ १९ बोरा युरिया मल, ५० किलो खैनी र चारवटा साइकलसहित दुई नेपालीलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा सहिद परिवारसँग भेटघाट
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा सहिद परिवारसँग भेटघाट उनले नजिकै रहेका सहिद परिवारसँग समय–समयमा सम्पर्क गरी उनीहरूका गुनासा तथा समस्या समाधानमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई समेत निर्देशन दिए।
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो ।
 युवतीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ
 युवतीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ प्रहरीका अनुसार घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्नेछ।
सुन सफा गर्ने बहानामा ठगी गर्ने चार भारतीय पक्राउ
सुन सफा गर्ने बहानामा ठगी गर्ने चार भारतीय पक्राउ मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने क्रममा रसायन प्रयोग गरी गरगहनाको तौल घटाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पेटभित्र लुकाएर ल्याएको सुनको क्याप्सुल शौचमार्फत निकालियो
पेटभित्र लुकाएर ल्याएको सुनको क्याप्सुल शौचमार्फत निकालियो विमानस्थल सुरक्षा कार्यालयका अनुसार बंगलादेशी नागरिक ३५ वर्षीय मोहम्मद रसेल हल्दारलाई पेटभित्र लुकाएर ल्याएको शंकास्पद धातुसहित नियन्त्रणमा लिइएको हो।
साथीको हत्या आरोपमा दुई जना पक्राउ
साथीको हत्या आरोपमा दुई जना पक्राउ प्रारम्भिक अनुसन्धानमा सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले धारिलो हतियार प्रहार गरी खत्रीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गर्ने दुई जना पक्राउ
फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गर्ने दुई जना पक्राउ अनुसन्धानका क्रममा उक्त बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको रहेको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।
Weather Update