१९ केजी गाँजासहित जिरोमाइल क्षेत्रबाट युवक पक्राउ
आइतबार, चैत २९, २०८२
शंका लागेर सुखिपुर क्षेत्रमा जाँच गर्दा चाँदीका गाँजासहित ब्रासलेट, नगद रु.२५ हजार र एक थान मोबाइल सेट बरामद भएको उनले बताए ।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
आइतबार, चैत २९, २०८२
भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
शनिबार, चैत २८, २०८२
सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् ।
उपत्यकामा २४ घण्टामा १ हजार ७ सय १९ चालक ट्राफिक कारबाहीमा
शनिबार, चैत २८, २०८२
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, सिग्नल बत्ती उल्लंघन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई कारबाही गरिएको हो ।
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
शनिबार, चैत २८, २०८२
निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो ।
नक्कली प्लेटमा ‘घुमिरहेका’चार गाडी प्रहरी फन्दामा
शुक्रबार, चैत २७, २०८२
विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा टाटा पन्च, महेन्द्रा बोलेरो पिकअप, हुण्डाईको निजी कार र भारतीय मारुती सुजुकी कार बरामद गरिएको प्रहरीले जनाएको छ ।
कृष्ण मन्दिर अगाडि छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम
शुक्रबार, चैत २७, २०८२
प्रारम्भिक अनुसन्धानले देखाउँछ कि सामान्य विवादलाई नियन्त्रण गर्न नसक्दा यस्तो दुःखद परिणाम आएको हो । आवेगमा गरिएको निर्णयले क्षणिक रिसलाई घातक बनायो ।
सशस्त्र प्रहरीद्वारा ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा
शुक्रबार, चैत २७, २०८२
यसैबीच, केही दिनअघि चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवा र बिओपी सखुअवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भन्सार छलीका सामानसहित एक अटो नियन्त्रणमा लिएको थियो ।
जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ
शुक्रबार, चैत २७, २०८२
आरोपितले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ लाख रुपैयाँ फिरौती माग्दै बालकलाई अपहरण गरी एक घरको कोठामा बन्धक बनाएका थिए ।
कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एक जना पक्राउ
बिहीबार, चैत २६, २०८२
उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ । सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ ।
पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु
बिहीबार, चैत २६, २०८२
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
भोजपुरमा कुटपिटबाट २४ वर्षिय युवकको मृत्यु, चारजना पक्राउ
बुधबार, चैत २५, २०८२
षडानन्द नगरपालिका–१४, बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मंगलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार चारैजनालाई आज घरबाटै नियन्त्रणमा लिइएको प्रनाउ लामाले जानकारी दिए ।
अनलाइन सट्टेबाजीमा संलग्न नौजना पक्राउ‚ ३१ करोड बढीको कारोबार गरेको खुलासा
बुधबार, चैत २५, २०८२
पक्राउ पर्नेहरूमा तीनजना भारतीय र ६ जना नेपाली छन् । पक्राउ पर्ने भारतीयहरूमा चेतन यादव, आशिष शर्मा रौनक सिंह छन् । यसैगरी नेपालीहरूमा सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवर छन् ।
साताको लोकप्रिय

