निजी विद्यालयहरुको बस र्याली सुरु
सोमबार, भदौ १६, २०८२
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले बस र्याली गरेका हुन् ।
वीरगञ्जमा तीन दिन विद्यालय बन्द
शनिबार, भदौ १४, २०८२
वीरगञ्ज महानगरपालिकाभित्र हैंजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
शिक्षक महासंघद्वारा जनकपुरधाम उपमहानगरपालिकामा धर्ना (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकलाई विगतका सहमति अनुसार संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
शुक्रबार, भदौ १३, २०८२
सामाजिक सुरक्षा कोषमा सबै विद्यालयलाई अनिवार्य सहभागी गराउने प्रस्ताव व्यवहारिक नदेखिएको भन्दै यसलाई ऐच्छिक बनाउनुपर्ने माग गरिएको छ ।
नेपाल शिक्षक महासंघले भन्यो: सहमति तोडिए आन्दोलन चर्किन्छ
बिहीबार, भदौ १२, २०८२
महासंघले आन्दोलनको जिम्मेवारी सरकार र राजनीतिक दलहरूकै हुने भन्दै सहमतिका आधारमा अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल ल्याउन पुनः आग्रह गरेको छ ।
'कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हाम्रो अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’
बुधबार, भदौ ११, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् ।
सुकुना क्याम्पसमा स्ववियू अध्यक्षको मनोमानीविरुद्ध विद्यार्थी आक्रोशित (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
स्ववियु बहुमत सदस्यहरूले अध्यक्षको एकल निर्णय र मनपरी व्यवहारले संस्थाको पारदर्शिता र विश्वसनीयतामा प्रश्न उठाएको उल्लेख गरेका छन् ।
वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द
शनिबार, भदौ ७, २०८२
यसैबीच वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जनकपुरधाममा निजी विद्यालयहरुले निकाले बस र्याली
शुक्रबार, भदौ ६, २०८२
समितिबाट पारित गरिएको शिक्षा विधेयकमा निजी विद्यालयहरुसँग बेइमानी गरिएको भन्दै निजी विद्यालयका सञ्चालकहरु आ–आफ्ना विद्यालयको बससहित जनकपुरधामको रामानन्द चोकबाट र्याली निकालेर नगर परिक्रमा गरेको छन् ।
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? : डा. शेखर
शुक्रबार, भदौ ६, २०८२
शुक्रबार काठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् ।
शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन
शुक्रबार, भदौ ६, २०८२
‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा निजी विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यस्तो छ शिक्षा विधेयकमा माओवादीका चार सांसदले राखेका फरक मत
शुक्रबार, भदौ ६, २०८२
उनीहरूले पेस गरेको ५ बुँदे फरक मतमा सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयलाई विधेयकमा नै उल्लेख गर्न माग गरिएको छ ।
नेपाल शिक्षक महासंघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, ९ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने
शुक्रबार, भदौ ६, २०८२
भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने महासंघका नेताहरूले बताएका छन् ।
साताको लोकप्रिय

