पोखरा विश्वविद्यालयका सात हजार ८७२ विद्यार्थी दीक्षित
बिहीबार, फागुन ८, २०८१
पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराएका हुन् ।
भारतको केआईआइटीमा अध्ययनरत १२६ विद्यार्थी फर्किए
बुधबार, फागुन ७, २०८१
केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् ।
प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए
बुधबार, फागुन ७, २०८१
लम्सालले आफूलाई कलेजमा अध्ययनरत् एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा - बालेन शाह
बुधबार, फागुन ७, २०८१
त्यस्तै उन्ले पि. एल. सिंह थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रूपमा रहेको स्मरण गरे ।
नवलपुर माविले मनायो ७६ औं वार्षिकोत्सव: विद्यालय अक्षयकोष संचालनमा ल्याउने
मंगलबार, फागुन ६, २०८१
शिक्षाको क्षेत्रमा एकपछी अर्को सफलता प्राप्त गर्दै नवलपुर मावि अघि बढेकोमा उनले खुशी व्यक्त गरे।
संस्कृत विश्वविद्यालयको ९ सय १० बिघा जग्गा अतिक्रमित
मंगलबार, फागुन ६, २०८१
समितिले दाङमा रहेको विश्वविद्यालयको कूल १ हजार छ सय ६२ बिगाहा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ बिगाहामध्ये नौ सय १० बिगाहा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पाइएको बताए ।
शिक्षा मन्त्रालयको चेतावनी - ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौं
मंगलबार, फागुन ६, २०८१
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओडिसास्थित केआईआईटी विश्वविद्यालय, उडिसामा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण पछि मन्त्रालयले भविष्यमा भारतका लागि एनओसी दिन रोक्ने चेतावनी दिएको हो।
प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, नेपाली विद्यार्थीमाथि दमन नहोस्
मंगलबार, फागुन ६, २०८१
उडिसाको विश्वविद्यालयले माग्यो माफी, शैक्षिक वातावरण बनाउन प्रयासरत रहेको दाबी
सोमबार, फागुन ५, २०८१
आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् ।
होस्टल नियमन गर्दै काठमाडौं महानगर, बनायो यस्तो मापदण्ड
सोमबार, फागुन ५, २०८१
आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनु पर्छ ।
त्रिविको लापरबाही: रिजल्ट आएको तीन महिनासम्म पनि दिएन बीआइटीको ट्रान्सक्रिप्ट
सोमबार, माघ २८, २०८१
सामान्यतया परीक्षार्थीले फाराम भरेको दुई हप्तामा ट्रान्सक्रिप्ट प्राप्त गर्न सक्दछन् ।
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
शनिबार, माघ २६, २०८१
बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ ।
ज्यामिरेमा वडास्तरीय अन्तर विद्यालय प्रतिस्पर्धा
शुक्रबार, माघ २५, २०८१
दोस्रो क्यौलेठाना आविका छिरिङ तामाङ, तेस्रो सातकन्या माविका पुष्पराज पुरी भएका छन्। सान्त्वना गोल्मेश्वरी आविका आशिष थापा र जनता माविका क्रिशु बस्नेत भए ।
साताको लोकप्रिय
