स्ववियु निर्वाचन चैत ५ गते हुने
सोमबार, माघ ७, २०८१
यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो ।
६ महिनादेखि तलब नपाएपछि प्रजिअलाई साँचो हस्तान्तरण
सोमबार, माघ ७, २०८१
बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले गत बुधबारदेखि शुक्रबारसम्म सांकेतिक विरोधस्वरुप ‘हाफ टाइम’ सम्म पढाएर विरोध गरेका थिए ।
पर्वतका दुई सामुदायिक क्याम्पस ‘मर्ज’
आइतबार, माघ ६, २०८१
सदरमुकाम कुश्मा बजारमा सञ्चालित दुईवटा क्याम्पस एक आपसमा गाभिएका छन् ।
घुम्ती पुस्तकालयबारे जनचासो
आइतबार, माघ ६, २०८१
महोत्तरीमा पछिल्लो समय घुम्ती पुस्तकालय (बुकबस) बारे जनचासो बढ्दै गएको छ ।
एउटा स्कूल जहाँ दिवा खाजाका लागि विद्यालयको कौसीमा फलाइन्छ तरकारी
शनिबार, माघ ५, २०८१
तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो ।
दुई सय बढी बालबालिका विद्यालय जान छाडे
शनिबार, माघ ५, २०८१
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्चः राष्ट्र बैंक
शुक्रबार, माघ ४, २०८१
देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित
बिहीबार, माघ ३, २०८१
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ‘डाक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडी/एमएस) प्रथम र दोस्रो ब्याचका ३८ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
सोमबार, पुस २९, २०८१
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित
शनिबार, पुस २७, २०८१
चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा पनि विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ ।
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
शुक्रबार, पुस २६, २०८१
चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ ।
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई
बिहीबार, पुस २५, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छिन् ।
साताको लोकप्रिय
