Harsamaya
शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने
शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने भन्दै आन्दोलनको घोषणा गरेको हो। आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालयीय बैठकलाई दिइएको महासंघले जनाएको छ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ 
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ  बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई शपथ गराएका हुन् । त्यस लगतै मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । 
सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनौं : मन्त्री पोखरेल
सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनौं : मन्त्री पोखरेल श्री बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोलमा स्थानान्तरण गरिएको थियो ।
प्रश्नपत्र चुहाउने ‘सुलब सर’ डिजिटल प्रमाणकै आधारमा पक्राउ
प्रश्नपत्र चुहाउने ‘सुलब सर’ डिजिटल प्रमाणकै आधारमा पक्राउ प्रश्नपत्र पोस्ट भएपछि त्यसै समूहमा उत्तर माग्ने र समाधान उपलब्ध गराइदिने विषयमा समेत संवाद भएको देखिएको थियो।
एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे
एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे उनले भने,‘फागुन २१ मा चुनाव भएको हो । आज साउनको १० मा छौं । एमाले जस्तो पार्टीको केन्द्रिय कमिटी हुन सकेको छैन । बैठक बसेर किन चुनाव हार्यौं भनेर समीक्षा गर्नुपर्नेछ । तर यो भन्दा बिडम्बना कम्युनिष्ट पार्टीको जीवनमा के हुन सक्छ ?’
एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा केही पक्राउ
एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा केही पक्राउ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो । 
नवनियुक्त उपकुलपति खतिवडाले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त उपकुलपति खतिवडाले लिए पद तथा गोपनीयताको शपथ शिक्षा मन्त्रालयका अनुसार रिक्त उपकुलपति पदका लागि गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि–२०८३ बमोजिम खतिवडालाई नियुक्त गरिएको हो।
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क हाललाई लागू नहुने : प्रधानमन्त्री बालेन
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क हाललाई लागू नहुने : प्रधानमन्त्री बालेन अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग
महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग महासङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव समेटिएको भन्दै यसले शिक्षक तथा शिक्षण पेसाको गरिमामा आघात पुर्याएको उल्लेख गरेको छ ।
शिक्षामन्त्रीले गराए सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 
शिक्षामन्त्रीले गराए सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ  आज शिक्षा मन्त्रालयमा भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. र जोशीलाई उपकुलपतिमा तथा डा.चन्दलाई रजिष्ट्रारमा आजै नियुक्त गरेको थियो । 
विद्यार्थी कुटपिट प्रकरणमा शिक्षा मन्त्रालयको चासो, विद्यालय र पीडित पक्षसँग छलफल 
विद्यार्थी कुटपिट प्रकरणमा शिक्षा मन्त्रालयको चासो, विद्यालय र पीडित पक्षसँग छलफल  मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेट गरी घटनाबारे जानकारी लिएका थिए। उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला दिएका छन्।
Weather Update