विद्यालयमा आगलागी, भवनसहित सम्पुर्ण शैक्षिक सामग्री नष्ट
बिहीबार, कात्तिक २०, २०८२
ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
बुधबार, कात्तिक १९, २०८२
अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक संघ र प्रदेशसरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको उपकुलपति पन्तले दुखेसो गरे ।
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक, परीक्षा भएको तीन महिनामा रिजल्ट
बुधबार, कात्तिक १२, २०८२
यस्तै २०८२ सालमा भर्ना भएका विद्यार्थी २०८४ मङ्सिरमा पढाइ पूरा गर्नेछन् । शैक्षिकसत्रको चौथो सेमेष्टरको कक्षा सञ्चालन २०८४ वैशाख, परीक्षा भदौ र परीक्षाफल सोही वर्षको मङ्सिरमा हुनेछ ।
‘जेनजी आन्दोलनमा प्रश्नउतर जलेका सीटीईभीटीका विद्यार्थीहरुको पुनपरीक्षा गराउने’ (भिडियोसहित)
सोमबार, कात्तिक ३, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले जेनजी आन्दोलनमा प्रश्नउत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरुको पुन परिक्षा गराउने बताएका छन् ।
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक
सोमबार, असोज २७, २०८२
विवरण प्राप्त हुन नसकेको काठमाडौं उपत्यकाभित्रका अचल सम्पत्ति र काठमाडौं उपत्यकाबाहिर रहेका त्रिविका जग्गा तथा अचल सम्पत्तिको खोजबिनका लागि थप अध्ययन गर्नुपर्ने सुझाव पनि दिइएको छ
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
शुक्रबार, असोज २४, २०८२
मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक गरिएको थिएन ।
सिन्धुपाल्चोकबाट एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सामूहिक सम्मान
बिहीबार, असोज ९, २०८२
सिन्धु युएसए वेलफेयर सोसाइटीले यस वर्ष एसईई २०८१ मा ४ जिपिए ल्याउने सिन्धुपाल्चोकका उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
पदभार ग्रहणपछि महावीरले भने: मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु
सोमबार, असोज ६, २०८२
पदभार ग्रहणपछि बोल्दै उनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नलिने भन्दै मन्त्रालयको गाडी पनि कामबाहेक अन्त प्रयोग नगर्ने बताएका छन् ।
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
सोमबार, असोज ६, २०८२
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
बुधबार, असोज १, २०८२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ ।
असामान्य परिस्थिति कारण त्रिभुवन विश्वविद्यालयका कक्षा असोजसम्म बन्द (विज्ञप्तिसहित)
बिहीबार, भदौ २६, २०८२
मुलुकभरको असामान्य राजनीतिक तथा सामाजिक परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षको हिउँदे विदाबाट कटौती गर्ने निर्णय गरेको छ।
भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय
सोमबार, भदौ २३, २०८२
काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित
सोमबार, भदौ २३, २०८२
त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको हो ।
साताको लोकप्रिय

