Harsamaya
विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता अध्यक्ष लक्ष्मण पौडेल र एनआरएनएका अध्यक्ष डा.हेमराज शर्मा हस्ताक्षर गरेका छन् । 
फ्रान्सका विद्यालयमा सेप्टेम्बरदेखि मोबाइल फोन प्रतिबन्ध
फ्रान्सका विद्यालयमा सेप्टेम्बरदेखि मोबाइल फोन प्रतिबन्ध संसद्ले गत जुलाईमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल प्रयोगमा रोक लगाउने विधेयक पारित गरेको थियो।
‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’
‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’ तर यसको इन्स्टिच्युसनल सिग्निफिकेन्स बुझ्न नेपालको एजुकेसन मोबिलिटी र यसको इभोलुसनलाई बुझ्नुपर्छ ।’
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने
शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने भन्दै आन्दोलनको घोषणा गरेको हो। आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालयीय बैठकलाई दिइएको महासंघले जनाएको छ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ 
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ  बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई शपथ गराएका हुन् । त्यस लगतै मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । 
सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनौं : मन्त्री पोखरेल
सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनौं : मन्त्री पोखरेल श्री बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोलमा स्थानान्तरण गरिएको थियो ।
प्रश्नपत्र चुहाउने ‘सुलब सर’ डिजिटल प्रमाणकै आधारमा पक्राउ
प्रश्नपत्र चुहाउने ‘सुलब सर’ डिजिटल प्रमाणकै आधारमा पक्राउ प्रश्नपत्र पोस्ट भएपछि त्यसै समूहमा उत्तर माग्ने र समाधान उपलब्ध गराइदिने विषयमा समेत संवाद भएको देखिएको थियो।
एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे
एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे उनले भने,‘फागुन २१ मा चुनाव भएको हो । आज साउनको १० मा छौं । एमाले जस्तो पार्टीको केन्द्रिय कमिटी हुन सकेको छैन । बैठक बसेर किन चुनाव हार्यौं भनेर समीक्षा गर्नुपर्नेछ । तर यो भन्दा बिडम्बना कम्युनिष्ट पार्टीको जीवनमा के हुन सक्छ ?’
एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा केही पक्राउ
एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा केही पक्राउ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो । 
नवनियुक्त उपकुलपति खतिवडाले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त उपकुलपति खतिवडाले लिए पद तथा गोपनीयताको शपथ शिक्षा मन्त्रालयका अनुसार रिक्त उपकुलपति पदका लागि गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि–२०८३ बमोजिम खतिवडालाई नियुक्त गरिएको हो।
Weather Update