चैत ७ गते देखि एसईई
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - एसईई परीक्षाको रूटिन सार्वजनिक भएको छ।
चैत ७ गते देखि सो परीक्षा सञ्चालन हुनेछ भने चैत १९ गते सकिनेछ। परीक्षा बिहान ८:०० बजेबाट सुरू भएर बिहान ११:०० बजे सकिनेछ।
पहिलो दिन अंग्रेजी, संस्कृत र मदरसाको परीक्षा हुनेछ।
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १०:२१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
