Harsamaya
शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ।

काठमाडौं - सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

उनले भने, ‘शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update