Harsamaya
बागमती, गण्डकी र कोशी प्रदेश : कसको बजेट कति ?
बागमती, गण्डकी र कोशी प्रदेश : कसको बजेट कति ? त्यस्तै, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो
अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताए।
बजेट ‘कर्पोरेट कृषि’ तिर मात्रै ढल्केको छ, साना किसानलाई सम्बोधन गरेन : उद्धव अधिकारी [भिडियोसहित]
बजेट ‘कर्पोरेट कृषि’ तिर मात्रै ढल्केको छ, साना किसानलाई सम्बोधन गरेन : उद्धव अधिकारी [भिडियोसहित] चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि कृषिको बजेट साढे १० अर्ब रुपैयाँले घटाएर ल्याइएको छ ।
एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ?
एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ? सामाजिक सञ्जाल मार्फत उनले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् ।
विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको बताएका हुन्।
बजेटले ऊर्जा क्षेत्रका लागि सकारात्मक संकेत दिएपनि ठूला आयोजनाको पीपीएबारे अन्योल कायम: इप्पान
बजेटले ऊर्जा क्षेत्रका लागि सकारात्मक संकेत दिएपनि ठूला आयोजनाको पीपीएबारे अन्योल कायम: इप्पान विद्युत खरिद दर निर्धारण गर्ने तथा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत व्यापारमा सहभागी गराउने व्यवस्थाहरू सकारात्मक छन् ।
श्रमिकहरुलाई वर्तमान सरकारले सम्बोधन गर्न सकेन : महासचिव राई
श्रमिकहरुलाई वर्तमान सरकारले सम्बोधन गर्न सकेन : महासचिव राई श्रम तथा रोजगार क्षेत्रमा विनियोजन गरिएको बजेट रकम अत्यन्त न्यून भएको बताउँदै उनले अन्य क्षेत्रको तुलनामा विनियोजित रकम मात्र तीन अर्ब ६३ करोड हुनुलाई अस्वभाविक मानेका छन् ।
 पेट्रोलदेखि स्मार्टफोन र भेपसम्म करको दर बढ्यो 
 पेट्रोलदेखि स्मार्टफोन र भेपसम्म करको दर बढ्यो  इन्धनतर्फ पेट्रोलमा लाग्ने हरित कर प्रतिलिटर १ रुपैयाँबाट बढाएर १५ रुपैयाँ पुर्‍याइएको छ भने हाई–स्पिड डिजेलमा प्रतिलिटर १ रुपैयाँबाट बढाएर १३ रुपैयाँ कायम गरिएको छ।
सरकारले घर बनाएर बेच्ने
सरकारले घर बनाएर बेच्ने मेचीनगरमा २०४९ सालदेखि सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले सार्वजनिक जग्गाको व्यवस्थापन गर्दै आएको छ । 
सुर्तीजन्य पदार्थमा कर बढ्यो
सुर्तीजन्य पदार्थमा कर बढ्यो स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरोकारवालाको माग रहँदै आएको थियो ।
यी वस्तुमा बढ्यो अन्तःशुल्क, जङ्‍क फुडदेखि मदिरा र चुरोटसम्म महँगिने
यी वस्तुमा बढ्यो अन्तःशुल्क, जङ्‍क फुडदेखि मदिरा र चुरोटसम्म महँगिने प्रतिकिलो १८ रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ। केक, बिस्कुट, कुकिज, पेस्ट्री, वेफरलगायत बेकरी उत्पादनमा समेत कर वृद्धि गरिएको छ।
यस्तो छ आर्थिक वर्ष २०८३/८४ को बजेट (पूर्णपाठसहित)
यस्तो छ आर्थिक वर्ष २०८३/८४ को बजेट (पूर्णपाठसहित) शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्यार्थी आदानप्रदानदेखि हिमाल नामकरण र विमानस्थल स्तरोन्नतिसम्मका योजना सार्वजनिक गरेका हुन् ।
Weather Update