Harsamaya
अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत [लाइभ]
अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत [लाइभ] यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो । 
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।
आज बजेट आउँदै
आज बजेट आउँदै बैठकमा अर्थमन्त्री डा. स्विर्णम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनले पहिलोपटक संघीय बजेट प्रस्तुत गर्न लागेका हुन् ।
Weather Update