यस्तो छ आर्थिक वर्ष २०८३/८४ को बजेट (पूर्णपाठसहित)
शुक्रबार, जेठ १५, २०८३
शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्यार्थी आदानप्रदानदेखि हिमाल नामकरण र विमानस्थल स्तरोन्नतिसम्मका योजना सार्वजनिक गरेका हुन् ।
सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन
शुक्रबार, जेठ १५, २०८३
आगामी वर्षबाट सुरु गरिने र बसुन्धारा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने जानकारी दिए ।
२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक
शुक्रबार, जेठ १५, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट ल्याएको बताएका हुन् ।
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
शुक्रबार, जेठ १५, २०८३
सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ ।
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
शुक्रबार, जेठ १५, २०८३
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।’
शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन
शुक्रबार, जेठ १५, २०८३
उनले भने, ‘शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ ।’
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
शुक्रबार, जेठ १५, २०८३
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला
शुक्रबार, जेठ १५, २०८३
अर्थमन्त्री वाग्लेले विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गरिने बताए ।
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
शुक्रबार, जेठ १५, २०८३
यसैगरी विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ । अब हरित करका रूपमा सरकारले राजश्व संकलन गर्ने नीति लिएको छ ।
निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
शुक्रबार, जेठ १५, २०८३
उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकका नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गरिने भएको छ ।
नेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा
शुक्रबार, जेठ १५, २०८३
अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।’
करको बोझ घटाउँदै बजेट : आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज
शुक्रबार, जेठ १५, २०८३
साथै व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत विन्दुले घटाइएको उनले बताए ।
साताको लोकप्रिय

