कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
सोमबार, वैशाख १४, २०८३
आजदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वन्चित
आइतबार, वैशाख १३, २०८३
विद्यालय प्रशासनले सम्बन्धित निकायसँग सम्पर्क गर्न खोज्दा कुनै स्पष्ट जवाफ नआएको गुनासो गरेको छ ।
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद : शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
कार्यक्रममा वक्ताहरूले शिक्षा प्रणालीमा अझै पनि पूर्वाधार अभाव, शिक्षक तालिमको कमी, विद्यार्थीहरूमा सिर्जन शीलताको अभाव, दरबन्दी अनुसारका शिक्षक अभावका साथै प्रविधिमा सीमित पहुँच जस्ता चुनौती रहेको औँल्याउँदै यस्ता खाले चुनौतीको समस्या समाधान गरी शिक्षा प्रणालीलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक रहेको जोड दिएका थिए ।
काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने
शुक्रबार, वैशाख ११, २०८३
महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाएको हो।
पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र घाटामा [भिडियोसहित]
बिहीबार, वैशाख १०, २०८३
जनक शिक्षा सामग्री केन्द्र जस्तो दक्ष जनशक्ति र मेसिनरी भएको संस्थालाई सरकारले उचित बजेट, अनुदान र अधिकार दिने हो भने यसले घाटा पूर्ति मात्र गर्दैन, समग्र शैक्षिक क्षेत्रमै ठुलो योगदान पुर्याउन सक्छ ।
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
बिहीबार, वैशाख १०, २०८३
गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह
बुधबार, वैशाख ९, २०८३
काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सबै सम्बन्धित पक्षलाई उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।
युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने होः मन्त्री पोखरेल
बुधबार, वैशाख ९, २०८३
दीक्षान्त समारोहमा विभिन्न संकायबाट अध्ययन पूरा गर्ने ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका थिए । जसमध्ये विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेलद्वारा स्वर्ण पदकसहित प्रमाणपत्र वितरण गरेका थिए ।
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
सोमबार, वैशाख ७, २०८३
जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका सरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिए।
आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने
सोमबार, वैशाख ७, २०८३
जिल्लाका आठ स्थानीय तहहरूमध्ये संघीय निर्णयविपरीत यस्तो कदम चाल्ने कनकासुन्दरी पहिलो पालिका बनेको छ । गाउँपालिकाले यस निर्णयलाई स्थानीय सरकारको स्वायत्त अधिकारको प्रयोगका रूपमा प्रस्तुत गरेको छ ।
त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान
शुक्रबार, वैशाख ४, २०८३
उनीहरूले उच्च शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारलाई नीतिगत सुधारसहित पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।
अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट
बुधबार, वैशाख २, २०८३
यसका लागि कार्यालयले कार्यविधि स्वीकृतिको प्रक्रिया अघि बढाएको छ ।
शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल [भिडियोसहित]
बुधबार, वैशाख २, २०८३
अर्को भनेको दिर्घकालीन अगाडि बढ्नुपर्छ । १० वा २० वर्षपछि रिजल्ट निकाल्ने निकाल्नेगरी रणनीति बनाउनुपर्छ ।’

