आजदेखि एसइई परीक्षा, देशैभर ८ बजेबाट परीक्षा सुरु
बिहीबार, चैत १९, २०८२
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
धादिङमा एसईईमा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने [परीक्षा केन्द्रसहित]
बिहीबार, चैत १९, २०८२
बैभन्दा धेरै विद्यार्थी नीलकण्ठ नगरपालिका क्षेत्रका केन्द्रहरूमा देखिएका छन्, जहाँ नीलकण्ठ बालमन्दिर, पशुपति मावि लगायतका विद्यालयमा उच्च सङ्ख्यामा परीक्षार्थी रहनेछन् ।
भोलिदेखि एसईई परिक्षा सुरु, ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुँदै
बुधबार, चैत १८, २०८२
राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ ।
‘ब्रिजकोर्स’सबै बन्द गर्ने निर्णयबाट पछि हट्यो शिक्षा मन्त्रालय, अब कानुनी मापदण्डलाई आधार बनाउने
मंगलबार, चैत १७, २०८२
यसअघि सरकारले कुनै अनुसन्धान नगरी सबै ब्रिजकोश वैशाख १ गतेदेखि बन्द गर्ने बताएको थियो । आफ्नै निर्णबाट पछि हट्दै मन्त्रालयले कानुन बमोजिम सञ्चालन भए नभएको हेर्ने जनाएको छ ।
वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने
सोमबार, चैत १६, २०८२
अनुगमन गर्दा कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको गर्ने मन्त्रालयले जनाएको छ ।
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
आइतबार, चैत १५, २०८२
साना बालबालिकामा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गरी उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।
पूर्वी पहाड र मधेशका विद्यार्थीलाई राहत : जनता क्याम्पसमा छात्रावास निर्माण सुरु
शनिबार, चैत १४, २०८२
झण्डै पाँच करोड रुपैयाँ लागतमा बन्ने छात्रावासको शनिबार क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरेका हुन् ।
एसइईको तयारी पूराः जापानसहित देशभर पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने
शुक्रबार, चैत १३, २०८२
यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन् ।
एसईईमा मधेश प्रदेशबाट ८७,५९१ जना विद्यार्थी सहभागी हुनेु
बिहीबार, चैत १२, २०८२
त्यस्तै, रौतहटको १२२ वटा विद्यालयका जम्मा ९७७७ जना विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन भने बाराका १५५ वटा विद्यालयका जम्मा १०,८१३ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन् ।
एसईईमा सिन्धुपाल्चोकका ३ हजार ८४३ विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित)
सोमबार, चैत ९, २०८२
यस्तै कृष्ण रत्न गंगा मावि चौतारा केन्द्रमा २६९ विद्यार्थी सहभागी हुनेछन् भने यसै केन्द्रमा प्राविधिक धारतर्फ २०२ विद्यार्थीले पनि परीक्षा दिने रानाभाटले जानकारी दिए।
आन्तरिक विवादले परीक्षा रद्द, हरि खेतान क्याम्पस रणमैदानमा परिणत
आइतबार, चैत ८, २०८२
वीरगन्जको शैक्षिक वातावरण बिग्रन नदिन तत्काल संवादको पहल गर्नुपर्ने माग उठिरहेको छ ।
कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै
शुक्रबार, चैत ६, २०८२
उनका अनुसार जुम्लबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् ।
एसईईमा रसुवाका करिब पाँच सय विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित)
बिहीबार, चैत ५, २०८२
आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल पाच सय ५७ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रसुवाको सूचना अधिकारी जीवन दाहालले जानकारी दिएका छन् ।
साताको लोकप्रिय

