Harsamaya
सर्लाहीबाट ११ हजार विद्यार्थीले एसइई दिँदै
सर्लाहीबाट ११ हजार विद्यार्थीले एसइई दिँदै इकाईका अनुसार नियमिततर्फ १० हजार २८५ र ग्रेड वृद्धितर्फ १ हजार ८६ जना परीक्षार्थी एसइईमा सहभागी हुनेछन्। यस वर्ष सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरी विद्यालय परिवारलाई प्रविधिमा आबद्ध गराएको हो ।
प्रगति अंग्रेजी माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सवमा नेत्र र गंगा सम्मानित
प्रगति अंग्रेजी माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सवमा नेत्र र गंगा सम्मानित बाल साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको कदर स्वरूप तामाङलाई सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ। तामाङले बाल साहित्यमा कलम चलाउन थालेको १४ वर्ष भइसकेको छ। लामो समयदेखि बालबालिकाको सिर्जनात्मक विकास र साहित्यिक चेतनाका लागि निरन्तर क्रियाशील रहँदै आएका तामाङलाई जिल्लामै पहिलो पटक सम्मान गरिएको हो।
मेलम्ची -९ ले गर्यो वडास्तरीय हाजिरीजवाफ एवम् शिक्षक-विद्यार्थी सम्मान 
मेलम्ची -९ ले गर्यो वडास्तरीय हाजिरीजवाफ एवम् शिक्षक-विद्यार्थी सम्मान  वडाभित्रका ६ वटा विद्यालय सहभागी रहेका प्रतियोगिता तहगत कक्षा १-३ र  ६-८ गरी दुइ चरणमा संचालन गरिएको हो ।
श्री जुगे पन्चकन्या आधारभूत विद्यालयले मनायो २७औँ वार्षिकोत्सव 
श्री जुगे पन्चकन्या आधारभूत विद्यालयले मनायो २७औँ वार्षिकोत्सव  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।
कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक
कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरू सञ्चालन हुनेछन् ।
मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने पाँच चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । 
भारतीय शिक्षकले जिते १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार
भारतीय शिक्षकले जिते १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार नागीले दुबईमा विश्व सरकारको शिखर सम्मेलनमा पुरस्कार स्वीकार गरे । यो वार्षिक कार्यक्रमले विश्वभरका नेताहरूलाई आकर्षित गर्दछ ।
विदेश गएका युवालाई स्वदेश फर्काउन सीप आवश्यक पर्छ : हरिप्रसाद डुम्रे [भिडियोसहित]
विदेश गएका युवालाई स्वदेश फर्काउन सीप आवश्यक पर्छ : हरिप्रसाद डुम्रे [भिडियोसहित] ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका कार्यकारी अध्यक्ष एवम अधिवक्ता हरिप्रसाद डुम्रेले नेपालमा सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने औंल्याएका छन् ।
विदेशी सम्बन्धन कलेजहरुले शैक्षिक शोषण गरेको सरोकारवालाहरुको आरोप
विदेशी सम्बन्धन कलेजहरुले शैक्षिक शोषण गरेको सरोकारवालाहरुको आरोप ‘विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शिक्षा, भ्रम र यथार्थ’ बारे कार्यपत्र सार्वजनिक गर्दै शाहले विदेशी कलेज सञ्चालनका लागि बनेको निर्देशिका नै अवैधानिक भएकोले त्यसलाई खारेज गर्नुपर्ने माग राखे ।
नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित
नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । 
कर्णालीमा पढ्ने उमेरमै विद्यालय छाड्ने छात्राहरू करिब १९ प्रतिशत
कर्णालीमा पढ्ने उमेरमै विद्यालय छाड्ने छात्राहरू करिब १९ प्रतिशत आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
Weather Update