Harsamaya
फागुन १३: ७५ जिल्लामा निर्वाचन सामग्री पुग्योदेखि घाइते जेनजी युवाहरुको अनशन तोडियोसम्म
फागुन १३: ७५ जिल्लामा निर्वाचन सामग्री पुग्योदेखि घाइते जेनजी युवाहरुको अनशन तोडियोसम्म मध्यपूर्वमा बदलिँदो भूराजनीतिक सन्तुलनबीच उनको यो भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रयासका रूपमा हेरिएको छ ।
फागुन १२ : प्रधानमन्त्रीले लिइन् सुरक्षा अवस्थाबारे जानकारीदेखि छुटेनन् दुर्गा प्रसाईंसम्म
फागुन १२ : प्रधानमन्त्रीले लिइन् सुरक्षा अवस्थाबारे जानकारीदेखि छुटेनन् दुर्गा प्रसाईंसम्म सोमबार रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटना भएको सशस्त्र सीमा बलका दोस्रो कमाण्डर रमेश कुमारले एएनआईलाई जानकारी दिएका हुन् ।
फागुन ११: दुर्घटनामा २० जनाको मृत्युदेखि वीरगन्जमा कर्फ्यू हट्यो निषेधाज्ञा कायमैसम्म
फागुन ११: दुर्घटनामा २० जनाको मृत्युदेखि वीरगन्जमा कर्फ्यू हट्यो निषेधाज्ञा कायमैसम्म जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै गिलले भेनेजुएलाका तत्कालिन संवैधानिक राष्ट्रपति निकोलस मदुरो मोरोस र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई संयुक्त राज्य अमेरिका सरकारले तत्काल रिहा गर्न माग गरेका हुन् ।  
फागुन १०: जेनजी प्रदर्शनका घाइते भएकाको विवरण दिन निर्देशनदेखि उम्मेदवारले घण्टी बजाउँदै मत माग्न नपाउनेसम्म
फागुन १०: जेनजी प्रदर्शनका घाइते भएकाको विवरण दिन निर्देशनदेखि उम्मेदवारले घण्टी बजाउँदै मत माग्न नपाउनेसम्म लेबनानी अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायल ले जनाएको छ कि आक्रमण इजरायली रक्षा बलले हिजबुल्लाहका कमाण्ड केन्द्रलाई लक्षित गरी गरेको हो ।
फागुन ९: गौरमा अनिश्चितकालीन कर्फ्यूदेखि निर्वाचान स्वीकार्य नहुने जेनजी अगुवाहरूको चेतावनी
फागुन ९: गौरमा अनिश्चितकालीन कर्फ्यूदेखि निर्वाचान स्वीकार्य नहुने जेनजी अगुवाहरूको चेतावनी भारत–पाकिस्तानबीच भएको ‘युद्धविराम’ आफ्नो पहलमा सम्भव भएको दाबी पुनः दोहोर्याएका छन् । उनले २०० प्रतिशतसम्मको आयात शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएर दुवै देशलाई वार्तामा ल्याएको बताएका हुन् ।
फागुन ८: संसद विघटनविरुद्ध रिटका लागि २२ गते साधारण तारिख तोकियोदेखि एमालेको काठमाडौंमा मसाल जुलुससम्म
फागुन ८: संसद विघटनविरुद्ध रिटका लागि २२ गते साधारण तारिख तोकियोदेखि एमालेको काठमाडौंमा मसाल जुलुससम्म किम जोङ उनले शुक्रबार सुरु भएको दुर्लभ वर्कर्स पार्टी सम्मेलनको उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा गरेका छन् ।
फागुन ७: एमाले र रास्वपाको घोषणापत्र सार्वजनिकदेखि पूर्व राजकुमार एन्ड्रयु पक्राउसम्म
फागुन ७: एमाले र रास्वपाको घोषणापत्र सार्वजनिकदेखि पूर्व राजकुमार एन्ड्रयु पक्राउसम्म प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ । मङ्गलबार बिहान क्यासल पिक क्षेत्रमा हिमपहिरो गएको थियो । 
फागुन ६ : कांग्रेसको १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक देखि माल्दिभ्समा राष्ट्रपति र संसदीय चुनाव एकै दिन गर्ने तयारीसम्म
फागुन ६ : कांग्रेसको १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक देखि माल्दिभ्समा राष्ट्रपति र संसदीय चुनाव एकै दिन गर्ने तयारीसम्म उनले भने ,‘हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदा प्रश्न र आलोचना गर्न राम्रोसँग पाउँछ । अब प्रश्न गर्दा कुनै युवकले भदौ २३ मा राज्यको गोलीबाट मारिएको जस्तो मर्नुपर्दैन यो हाम्रो प्रतिज्ञा हो । कसैले सिंहदरबार जलाउन जानु पर्दैन यो हाम्रो प्रतिज्ञा हो । त्यस्तो नेपाल बनाउँछौँ ।’
फागुन ५: पैदलयात्रीलाई हातपात गर्ने पक्राउदेखि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्योसम्म
फागुन ५: पैदलयात्रीलाई हातपात गर्ने पक्राउदेखि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्योसम्म यस्तै,  नाइजेरिया ले आफ्ना नागरिकहरूलाई विदेशमा युद्धमा सहभागी गराउने भन्दै रुस को सेनामा भर्ती गराइदिने नाममा हुने ठगीबाट सावधान रहन आग्रह गरेको छ। अन्य अफ्रिकी देशका नागरिकहरू पनि यस्तै प्रकारका ठगीको शिकार बनेका तथ्यहरू सार्वजनिक भएका छन्।
फागुन ४: प्रसाईं पुन: पक्राउदेखि लामिछानेको मुद्दा फिर्ता नहुनेसम्म
फागुन ४: प्रसाईं पुन: पक्राउदेखि लामिछानेको मुद्दा फिर्ता नहुनेसम्म सभामुख ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले गर्ने भएका छन्। भारतको विदेश मन्त्रालय र बीएनपी (बङ्गलादेश नेसनलिस्ट पार्टी)को सञ्चार शाखाले यसलाई औपचारिक रूपमा पुष्टि गरेका छन्।
फागुन ३: नेपाल विश्वकपमा लगातार पराजितदेखि सेना दिवसमा विदेशी सेना टुँडिखेलमासम्म
फागुन ३: नेपाल विश्वकपमा लगातार पराजितदेखि सेना दिवसमा विदेशी सेना टुँडिखेलमासम्म माजिद तख्त–रभाञ्ची ले आइतबार बीबीसीसँगको अन्तर्वार्तामा उक्त तयारीको जानकारी दिएका हुन्।
फागुन २: ६६ जिल्लाका मतपत्र छपाइ सकिएकोदेखि महाशिवरात्रीको तयारी पूरासम्म
फागुन २: ६६ जिल्लाका मतपत्र छपाइ सकिएकोदेखि महाशिवरात्रीको तयारी पूरासम्म उनले सबैले अमेरिका अन्तिम संरक्षक भएको महसुस गरिरहेको र अन्य छलफलहरू थप सुरक्षा सुनिश्चित गर्नका लागि भइरहेको स्पष्ट पारे । 
Weather Update