Harsamaya
कात्तिक १७ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १७ : दिनभरका घटनाक्रम एक नजरमा जेनजी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 
कात्तिक १६ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १६ : दिनभरका घटनाक्रम एक नजरमा राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो ।
कात्तिक १५ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १५ : दिनभरका घटनाक्रम एक नजरमा छलफलमा सहभागी भएका काँग्रेस नेता मनोजमणी आचार्यका अनुसार शनिबार दिउँसो हस्ताक्षर अभियान चलाइरहेका सात जना नेताहरूसँग दुई घण्टा बढी छलफल भएको हो ।
कात्तिक १४ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १४ : दिनभरका घटनाक्रम एक नजरमा सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको भन्दै आफूले युवाहरूको भावना सम्मान गर्ने बताइन् ।
कात्तिक १३ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १३ : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
कात्तिक १२ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १२ : दिनभरका घटनाक्रम एक नजरमा जिल्ला प्रशासन इलामले बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । चक्रावात मोन्थालाई कारण देखाउँदै प्रशासनले राजमार्ग बन्द गर्ने सूचना जारी गरेको छ ।
कात्तिक १० : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १० : दिनभरका घटनाक्रम एक नजरमा आँबुखैरेनी गाउँपालिका–४, साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्णरूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 
कात्तिक ९ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ९ : दिनभरका घटनाक्रम एक नजरमा नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
कात्तिक ८ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ८ : दिनभरका घटनाक्रम एक नजरमा सुस्मिता यतिबेला रिब्समा लागेको चोटका कारण अनफिट रहेपनि ठूलो प्रतिस्पर्धा भएकाले खेल्न राजी भएकी हुन् । 
कात्तिक ७ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ७ : दिनभरका घटनाक्रम एक नजरमा अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्नेछ । यस प्रतियोगिता सम्पन्न भएपछि यही कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ । 
कात्तिक ६ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ६ : दिनभरका घटनाक्रम एक नजरमा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ ।
कात्तिक ५ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ५ : दिनभरका घटनाक्रम एक नजरमा कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ ।
Weather Update