माघ १४ : भोलिदेखि मौसम खुल्ने देखि बालिका बलात्कार आरोपमा दुई शिक्षक पक्राउ सम्म
बुधबार, माघ १४, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
माघ १३ : कोरिया जान नपाएको भन्दै युवाहरूको प्रदर्शन देखि सुनको माग घटेको सम्म
मंगलबार, माघ १३, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
माघ १२ : सात पूर्व मन्त्रीको चुनावी भिडन्त देखि सुनको मूल्यमा नयाँ कीर्तिमान सम्म
सोमबार, माघ १२, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
माघ ११: राष्ट्रिय सभामा १८ नयाँ अनुहार देखि रविको मुद्दामा थप प्रमाण झिकाउन आदेश सम्म
आइतबार, माघ ११, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
माघ ९ : गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने देखि बाबुरामले उम्मेदवारी फिर्ता लिएको सम्म
शुक्रबार, माघ ९, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
माघ ८ : शुक्रबारदेखि वर्षा र हिमपात हुने देखि निर्वाचन गतिविधि सम्म
बिहीबार, माघ ८, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
माघ ७ : माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी दर्ता देखि इरान-अमेरिका तनाव सम्म
बुधबार, माघ ७, २०८२
उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ ।
माघ ६ : दिनभरका घटनाक्रम एक नजरमा
मंगलबार, माघ ६, २०८२
कम उम्मेदवारी दर्ता भएको मसस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५/३५ उम्मेदवारी दर्ता भएको छ ।
माघ ५ : सत्ता, बजार, घटना र खेलमैदान : आजको दिनभरका प्रमुख समाचार
सोमबार, माघ ५, २०८२
देशको राजनीति आज फेरि उथलपुथलमा रहँदा अर्थतन्त्रमा नयाँ रेकर्ड बनेका छन्। सडक र उद्योगमा भएका घटनाले चिन्ता बढाएका छन् भने खेलकुद मैदानबाट खुशीको खबर आएको छ।
माघ ४ : रवि-बालेनको राजीनामा देखी समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३ सम्म
आइतबार, माघ ४, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
माघ ३ : राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसले एमालेसँग भएको सहमति कायम राख्नेदेखि पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटना सम्म
शनिबार, माघ ३, २०८२
विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउने भन्दापनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति जनाएका छन् ।
‘हर समय’ को पहिलो वर्ष : सत्य, निरन्तरता र उत्तरदायित्वको यात्राको एक वर्ष
शनिबार, माघ ३, २०८२
‘सत्य समयमै’भन्ने मूल मन्त्रसहित सुरु गरिएको अनलाइन समाचारमाध्यम harsamaya.comले आज आफ्नो पहिलो वर्ष पूरा गरेको छ । डि एण्ड डि मिडिया अन्तर्गत सञ्चालनमा आएको यो न्यूज पोर्टलले छोटो समयमै पाठकको विश्वास जित्दै सत्य, तटस्थ र जिम्मेवार पत्रकारिताको अभ्यासलाई आफ्नो पहिचान बनाएको छ ।
माघ १: त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्ददेखि एमालेले काठमाडौंमा जनप्रदर्शन सम्म
बिहीबार, माघ १, २०८२
जेनजी आन्दोलनले जन्माएको राष्ट्रिय परिवर्तन र उज्यालो पार्टी एकता भएको जानकारी गराउँदै उनले अब उज्यालो पार्टी नयाँ शक्तिको रूपमा उदाएको बताए ।
साताको लोकप्रिय