Harsamaya
 भदौ ३१ : आज दिनभर के के भए ?
 भदौ ३१ : आज दिनभर के के भए ? सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ ।
भदौ ३० : दिनभर के के भए ?
भदौ ३० : दिनभर के के भए ? अन्तरिम सरकार बनेसँगै मन्त्रिपरिषद् चार सदस्यीय भएको छ । प्रधानमन्त्री सुशिला कार्कीले आइतबार थप तीन मन्त्री नियुक्त गरेकी थिइन् ।
भदौ २९ : दिनभर के के भए ? 
भदौ २९ : दिनभर के के भए ?  वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।
भाद्र २८ : दिनभर देशमा के के भए ?
भाद्र २८ : दिनभर देशमा के के भए ? निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
अन्तत: देशले यसरी पायो पहिलो महिला प्रधानमन्त्री 
अन्तत: देशले यसरी पायो पहिलो महिला प्रधानमन्त्री  भाद्र २३ र २४ गते नेपालमा जे भयो त्यो कोहीले कल्पना पनि गरेको थिएन । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेन-जी युवा समूहले भाद्र २३ मा माइतीघरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
भाद्र २३ : कालाे दिन , देशमा  दिनभर के-के भयो ?
भाद्र २३ : कालाे दिन , देशमा दिनभर के-के भयो ? जेनजीले देशका ठूला शहरहरूमा प्रदर्शन गरेका छन् । पोखरा, चितवन, इटहरी, वीरगञ्ज र बुटवल लगायतका शहरहरुमा जेन्जीले प्रदर्शन गरेका हुन् । प्रदर्शन हिंसात्मक भएपछि पोखरा, इटहरी, बुटवल र वीरगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको छ । 
प्रतिभा–शक्ति प्रकट हुनका लागि गहिरो साधना वा लामो समयको अभ्यास आवश्यक पर्दछ
प्रतिभा–शक्ति प्रकट हुनका लागि गहिरो साधना वा लामो समयको अभ्यास आवश्यक पर्दछ हालसम्म उनको दुईवटा कवितासङ्ग्रह, चारवटा महाकाव्य (एक संयुक्तसहित), पाँचवटा उपन्यास, तीनवटा निबन्धसङ्ग्रह, एउटा कथासङ्ग्रह, चारवटा खण्डकाव्य र एउटा बृहत्ग्रन्थ स्रष्टा परिचय सम्पादनसहित २० वटा कृति प्रकाशन भएका छन् ।
सन्जुदेवी र तिलाको मन छुने कथा, जसलाई तीजले छोएन, गरिबी बाधक बन्यो (भिडियोसहित)
सन्जुदेवी र तिलाको मन छुने कथा, जसलाई तीजले छोएन, गरिबी बाधक बन्यो (भिडियोसहित) आर्थिक सम्पन्न परिवारका छोरी–चेलीले नयाँ भेष भूषा र मीठा परिकारसहित गीत–सङ्गीतमा रमाइलो गर्छन् । माइती जाने, साथी भेट्ने र हृदय हल्का पार्ने अवसरका रूपमा तीजलाई प्रयोग गर्छन् । तर दुःखसँग जीवनको हरपल बिताइरहेका महिला तीज नआउने भए पनि हुने चाडजस्तो अनुभव भने अवश्य गर्छन्
साहित्य समाजको ऐना हैन किनभने ऐनामा सबै कुरा उल्टो देखिन्छ - प्रेमकुमार राई ‘परीक्षित’
साहित्य समाजको ऐना हैन किनभने ऐनामा सबै कुरा उल्टो देखिन्छ - प्रेमकुमार राई ‘परीक्षित’ कचनाकबलको उचाई (कवितासङ्ग्रह) र स्पर्श (गजलसङ्ग्रह) उनका प्रकाशनोन्मुख कृति हुन् । करिब दुई दर्जन कृतिको डिजिटल पाण्डुलिपि नै तयार भइसकेको उनी बताउँछन् ।
राष्ट्रको ध्यान पुग्न नसकेका धैरै विषयलाई स्रष्टाले अगाडि ल्याइराखेका छन् - विमल अर्याल
राष्ट्रको ध्यान पुग्न नसकेका धैरै विषयलाई स्रष्टाले अगाडि ल्याइराखेका छन् - विमल अर्याल कोही दलको नजिक भएर केही अवसर पाउन चाहन्छन् । कोही विवशता र परिस्थितिको शिकार भई झण्डामुनि ओत लाग्न बाध्य भएका पनि देखिन्छन् । 
नेपालको सडक यात्रा, भगवान् भरोसा (भिडियोसहित)
नेपालको सडक यात्रा, भगवान् भरोसा (भिडियोसहित) सरकारले वर्षा याममा बाढी पहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी गरेको छ । हरेक वर्ष देशभरिका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरू अवरुद्ध हुँदै आएका छन्।
अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन्: डा. मतिप्रसाद ढकाल
अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन्: डा. मतिप्रसाद ढकाल समाजमा बाँचिरहेका व्यक्तिका लागि समाज नै उसको प्राण हो । सामाजिक अनुरोध आउँदा, साहित्यिक तथा अनुसन्धानात्मक पत्रपत्रिकाले आआफ्ना रचना पठाइदिन ताकेता गर्दा र गम्भीर परिस्थिति आइपर्दा मलाई लेख्नुपर्ने बाध्यताको महशुस हुन्छ ।
Weather Update