सर्लाही पुगे गगन, मतदान केन्द्रको गरे निरीक्षण
बिहीबार, फागुन २१, २०८२
मतदानपछि प्रतिक्रिया दिँदै थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएको प्रतिक्रिया दिएका थिए ।
हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए : निर्वाचन आयोगले
बिहीबार, फागुन २१, २०८२
यता निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुनले उनले अनुमति नलिएको भन्ने कुरा गलत हल्ला मात्र भएको बताइन् । ‘उहाँको हेलिकोप्टर किन फर्कियो भन्नेबारे आयोगलाई जानकारी हुँदैन,’ पुनले भनिन्, ‘तर अनुमति नलिएको भन्ने कुरा हल्ला मात्रै हो । बुधबार बालेन जी आफैँ आयोगमा आएर अनुमति लिनुभएको थियो ।’
१२ बजेसम्म खस्यो १८ प्रतिशत मत
बिहीबार, फागुन २१, २०८२
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म १८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केही जिल्लामा तनावग्रस्त भएर केही बेरका लागि मतदान स्थगित गरिएको छ ।
एमाले अध्यक्ष ओलीले भक्तपुरमा गरे मतदान
बिहीबार, फागुन २१, २०८२
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् । उनी पत्नी राधिका शाक्यसहित मतदान स्थल पुगेका थिए ।
मतपेटिका सङ्कलन भएको २४ घण्टा भित्र परिणाम : भण्डारी
बिहीबार, फागुन २१, २०८२
उनले सर्वसाधरणहरुले एकदेखि दुई मिनेटमा मतदान गर्न सक्ने पनि बताए । साथै, उनले मतपेटिका सङ्कलन भएको २४ घण्टामा भित्र मत गणना गरेर परिणाम सार्वजनिक गर्ने पनि बताए ।
मतदान स्थलबाट प्रधानमन्त्री कार्कीले भनिन् : ‘मेरो कर्तव्य पूरा भयो’
बिहीबार, फागुन २१, २०८२
यस पटक १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाताले प्रतिनिधिसभाका २७५ सिटका लागि प्रतिस्पर्धा गरिरहेका ६ हजार ५४१ उम्मेदवारको भाग्य तय गर्नेछन् । यसअघि २०७९ को निर्वाचनको तुलनामा यस पटक करिब ९ लाख १५ हजार नयाँ मतदाता थपिएका छन् । कुल मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका...
रामेछापका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण मतदान जारी
बिहीबार, फागुन २१, २०८२
जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेपछि मतदान सुरु भएको थियो । जिल्लामा बहिन ११ बजेसम्म करिब १३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले जानकारी दिए । रामेछाप जिल्लामा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् ।
गृहमन्त्री अर्यालले गरे मतदान, देशभर शान्तिपूर्ण मतदान भइरहेको दाबी
बिहीबार, फागुन २१, २०८२
उनले भने, ‘सबै ठाउँमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यो सरकारको काम नै चुनाव गराउने थियो त्यही भएर उत्साहित छौँ । तयारी अनुसार नै मतदान भइरहेको छ स्थलगत हेर्दाखेरि । देश भरी छिट फुट घटनाबाहेक त्यस्तो भएको छैन । साम्य पार्दै मतदान भइरहेको छ ।’
सर्लाही कारागारमा मतदान सम्पन्न
बिहीबार, फागुन २१, २०८२
निर्वाचन प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो । कैदीहरूका लागि तोकिएको समयमै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्लाही–४ को बसबरियामा विवादपछि रोकिएको मतदान पुनः सुरु
बिहीबार, फागुन २१, २०८२
घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहरूबिच भएको सहमतिका आधारमा अहिले विवाद साम्य भएको छ ।
दाङका निकुञ्च प्रभावितले गरे मतदान बहिष्कार
बिहीबार, फागुन २१, २०८२
मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार साढे १० बजेसम्म बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्रमा मतदाता आएका छैनन् । मतदान केन्द्र सुनसान छ । यहाँ ६८२ मतदाता रहेका छन् ।
ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयद्वारा मतदान बहिष्कार
बिहीबार, फागुन २१, २०८२
प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् ।
१० बजेसम्म खस्यो ६ प्रतिशत मत
बिहीबार, फागुन २१, २०८२
आयोगका अनुसार १० लाख ६५ हजार १२० मतदान भएको हो ।
साताको लोकप्रिय

