Harsamaya
१० बजेसम्म खस्यो ६ प्रतिशत मत

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिहान १० बजेसम्म ६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 
आयोगका अनुसार १० लाख ६५ हजार १२० मतदान भएको हो । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update