एमाले अध्यक्ष ओलीले भक्तपुरमा गरे मतदान
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् । उनी पत्नी राधिका शाक्यसहित मतदान स्थल पुगेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

