Harsamaya
हर समय
हर समय
काठमाडौंबाट सिन्धुली जाँदै गरेको पिक अप भ्यान दुर्घटना, १३ जना घाइते
काठमाडौंबाट सिन्धुली जाँदै गरेको पिक अप भ्यान दुर्घटना, १३ जना घाइते घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा सशस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो ।
दशैंको अवसरमा काँग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दशैंको अवसरमा काँग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’ सभापति देउवाले नेपाललाई बहु जातीय, बहु धार्मिक, बहु सांस्कृतिक र बहुभाषिक राष्ट्रको रूपमा चित्रण गर्दै यी विविधताबिचको अनुपम एकता नै नेपालीको पहिचान भएको उल्लेख गरेका छन् ।
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो (भिडियोसहित)
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो (भिडियोसहित) उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ। प्रक्षेपण लङ मार्च शृङ्खलाका वाहक रकेटहरूको ५९८ औँ उडान अभियान थियो।
नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः अवरुद्ध
नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः अवरुद्ध गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि तीन दिनपश्चात् यातायात सुचारु भएको थियो । तर कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारु हुने जनाइएको छ ।
राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देश : समृद्धि, एकता र सहकार्यको अपिल
राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देश : समृद्धि, एकता र सहकार्यको अपिल राष्ट्रपतिले दशैं पर्वले मुलुकमा विद्यमान भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिचको सामाजिक एकतालाई थप सुदृढ गर्दै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन्।
सुनसरी र मोरङबाट ठूलो परिमाणमा लागु औषध बरामद
सुनसरी र मोरङबाट ठूलो परिमाणमा लागु औषध बरामद सुनसरीको धरान–४ मा विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर , इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ७५ किलोग्राम गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो ।
आगजनी र तोडफोड भएका संरचना हेरेर भक्कानिए मेयर कोइराला
आगजनी र तोडफोड भएका संरचना हेरेर भक्कानिए मेयर कोइराला प्रजातान्त्रिक आन्दोलनको धरोहरका रूपमा रहेको कोइराला निवास पुगेर उनले निरीक्षण गरेका थिए । सो क्रममा मेयर कोइराला भावुक हुनुका साथै भक्कानिएका थिए । उनले निवासलाई पहिलाकै अवस्थामा फर्काउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री कार्कीले दशैँमा टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले दशैँमा टीका–जमरा नलगाउने युवापुस्ताहरूको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिबद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाई छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य 
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य  पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २५० तोकेको छ ।
‘डन्ट मिस अ विट’  भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै
‘डन्ट मिस अ विट’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै ‘डन्ट मिस अ विट’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।
जेनजी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु
जेनजी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् ।
मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित : डा.प्रकाशराज रेग्मी [भिडियोसहित]
मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित : डा.प्रकाशराज रेग्मी [भिडियोसहित] यसैगरी नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्ने गरेको उनी बताउँछन् । विकसित राष्ट्रहरूभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको डा.रेग्मीको भनाई  छ ।  
Weather Update