टुँडिखेलमा सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
सोमबार, असोज १३, २०८२
गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्रयायसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।
भीमसेनस्थान नजिक घरमा आगलागी , ६ वटा दमकलले निभाइयो
सोमबार, असोज १३, २०८२
उनले भने, ‘बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आए ।’
यस्तो छ बडादशैंमा फूलपातीको धार्मिक महत्त्व र परम्परा [भिडियोसहित]
सोमबार, असोज १३, २०८२
फूलपाती भन्नाले नवरात्रिका अर्थात् नौ प्रकारका वनस्पतिको संयोजनलाई जनाइन्छ । शास्त्रीय विधिअनुसार, यस दिन शुभ साइत हेरेर फूलपाती घरमा भित्र्याउने चलन छ ।
पूर्व राजाले यसपाली टीका जमरा नलाइदिने
सोमबार, असोज १३, २०८२
उनले एक सन्देशमार्फत उनले आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन् ।
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २४ जना घाइते
सोमबार, असोज १३, २०८२
घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।
क्यान्सरसँग लड्दा लड्दै अस्ताए नवराज
सोमबार, असोज १३, २०८२
तीन वर्षदेखि ब्लड क्यान्सरसँग लडिरहेका न्यौपाने कविता र गीत संगीतलाई अति नै माया गर्थे । वैदेशिक रोजगारमा रहँदा क्यान्सर भएको थाहा पाएपछि उनी नेपाल फर्किएका थिए ।
भारतले उचाल्यो एसिया कपको उपाधि
सोमबार, असोज १३, २०८२
आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो ।
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
सोमबार, असोज १३, २०८२
नेपाली समय अनुसार राति ८:१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने
सोमबार, असोज १३, २०८२
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
सोमबार, असोज १३, २०८२
कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
आज सप्तमी: घर घरमा फूलपाती भित्र्याइँदै
सोमबार, असोज १३, २०८२
फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा भट्टराईले जानकारी दिए ।
तपाईंको आजको भाग्य कस्तो छ ?
सोमबार, असोज १३, २०८२
आफ्ना जीवनसाथीसँग बिताएका दिनहरू सामान्य दिनभन्दा राम्रा जस्तो देखिन्छन्।

-1759113894.jpg)